Jagaran News

लुम्बिनी प्रदेशमा सत्ताको लागि कांग्रेस र एमालेमा भाडभैलो र कलह, भिडन्त नै हुने स्थिति निम्तिदै

काठमाडौं, ११ साउन । लुम्बिनी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार गठन गरेसँगै दुवै दलभित्र कलह बढेको देखिएको छ । सरकारको नेतृत्व गरेको एमालेभित्र संसदीय दलका नेता लीला गिरीलाई पन्छाएर

काठमाडौंका विभिन्न स्थानमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौं, ११ साउन । काठमाडौंको मातातीर्थ क्षेत्रमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु सहायक वितरण केन्द्रको मातातीर्थ फिडर अन्तर्गतका क्षेत्रहरूमा बिहान १० बजेदेखि

निष्कर्षविहीन टीआरसी कार्यदलको बैठक, सोमबार पुन बस्ने

काठमाडौं, ११ साउन । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले सरोकारवालासँग छलफल गरेर सोमबार बस्ने कार्यदलको सदस्य जनार्दन शर्माले जानकारी दिए

सवा १२ बजे मौद्रिक नीति सार्वजनिक हुने

नेपाल राष्ट्र बैंकले सवा १२ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

सुन र चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

सुक्रबार सुन र चाँदी दुबैको मूल्यमा भारी गिरावट आएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, ११ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको

ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्ररमहिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख

आज एकै पटक पाँच वटा संसदीय समितिहरुको बैठक बस्दै

काठमाडौं, ११ साउन। संघिय संसद अन्तर्गत आज एकै पटक पाँच वटा संसदीय समितिहरुको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको

रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु

काठमाडौं, ११ साउन। रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ,

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन, आज नगरपालिकाभर शोक बिदा

काठमाडौं, ११ साउन। कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले बताए । कार्यकारी

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै, बजार चलायमान बनाउनेगरी मौद्रिक नीति सार्वजनिक गर्ने केन्द्रीय बैंकको तयारी

काठमाडौं, ११ साउन। नेपाल राष्ट्र बैंकले आज शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति पारित गर्न अहिले राष्ट्र बैंक सञ्चालक समिति बैठक बसिरहेको

मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त, मुख्य सचिव बन्ने पहिलो महिला

सरकारले मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरिएको छ ।