Jagaran News

सहकारी प्रकरणमा रास्वपालाई एमालेले र गिरिबन्धुमा एमालेलाई रास्वपाले जोगाउन लागे : विश्व प्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा कांग्रेसलाई बोल्न नदिएको आरोप लगाएका छन् ।

सहकारीसम्बन्धी छानबिन समितिको कार्यदल बैठक फेरि भोलि बस्ने

काठमाडौं, ११ जेष्ठ । सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक शनिबार फेरि बस्ने भएको छ । शुक्रबार बिहान बसेको बैठक सहमतिमा पुग्न नसकेपछि पुनः

३३ अर्ब अपचलनको आरोप लागेका शिवशिखर सहकारीका सञ्चालक शर्मा विरुद्ध अनुसन्धान प्रतिवेदन तयार

काठमाडौं, ११ जेष्ठ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारीका बचतकर्ताको रकम अपचलनको आरोप लागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्माविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।

पपुवा न्यु गिनीमा पहिरो दुर्गम उत्तरी क्षेत्रमा १०० जनाको मृत्यु

उत्तरी पपुवा न्यु गिनीको एक दुर्गम क्षेत्रमा पहिरोमा परी झण्डै १०० जनाको ज्यान गएको छ ।

संसदलाई बन्धक होइन, छलफलको केन्द्र बनाऔंः सभामुख घिमिरे

काठमाडौं, ११ जेष्ठ । ११ जेठ, काठमाडौं । प्रतिनिसभाका सभामुख देवराज घिमिरे संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउनुपर्ने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसले उठेर विरोध

कांग्रेस महामन्त्री विश्वप्रकाशको आरोप अहिलको गठबन्धन सहकारीबन्धु गठबन्धन हो

काठमाडौं, ११ जेष्ठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई सहकारीबन्धु गठबन्धनको संज्ञा दिएका छन् । सहकारी प्रकरणमा एमालेले साथ दिने, गिरीबन्धु प्रकरणमा रास्वपाले साथ दिएकाले यो सहकारीबन्धु गठबन्धन

त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो, एक घन्टाका लागि बन्द

काठमाडौं, ११ जेष्ठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घन्टाको लागि बन्द गरिएको छ। धावनमार्गमा खाल्डो परेपछि शुक्रबार मध्याह्न विमानस्थल बन्द गरिएको हो। रनवे ०२ भागमा सानो खाल्डो परेपछि एक घन्टाको

सभामुख र प्रतिपक्षीबिच सवालजवाफ हुँदा प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक आइतबार बिहान ११ बजे

काठमाडौं, ११ जेष्ठ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथै स्थगित भएको छ । सभामा शून्य समय र विशेष समय कार्यसूचीबाट हटाएपछि सभामुख र प्रतिपक्षीबिच सवालजवाफ समेत भएको छ । प्रतिनिधि सभाको

सहकारी ठगि विरुद्ध कांग्रेसले विरोध प्रदर्शनको लागि उपत्यकाका १५ क्षेत्रमा प्रतिनिधि खटाए

काठमाडौं, ११ जेष्ठ । नेपाली कांग्रेसले सहकारी ठगि प्रकण र सरकारको पछिल्लो राजनीतिकगतिविधि विरुद्ध पकाठमाडौंमा आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारी गरेको छ । यसको लागिका लागि उपत्यकाका १५ क्षेत्रमा

युनाइटेड अजोड इन्सुरेन्सले हकप्रद सेयर जारी गर्ने

युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ ।

मिटरब्याज जाँचबुझ आयोगले साहु र ऋणीसँग माग्यो लेनदेनको प्रमाण

अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोगले ऋण दिने  र कर्जा लिने व्यक्तिबीच आपसमा भएका सबै कागजात प्रमाण

विपक्षी दलहरुको बैठक जारी

काठमाडौं, ११ जेष्ठ ।संसदमा विपक्षदलको भूमिका र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको