
नेपालले साउनदेखि मंसिरसम्ममा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात
नेपालले चालू आ.व.२०८१र८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई दियो १८५ रनको लक्ष्य
नेपाल प्रिमियर लिगको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

नेपाली राजनीतिको सबै भन्दा सुन्दरपक्ष एनपीएलको फाइनल हेर्न नेता सर्वसाधारण सबै कीर्तिपुरमा
नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा गृहमन्त्री रमेश लेखक कार्यकर्ता सहितका कीर्तिपुर क्रिकेट खेल मैदान पुगेका छन् ।

नेपाल प्रिमियर लिगको फाइनल खेल हेर्दै टीयू क्रिकेट मैदानमा दर्शकहरु
टीयू क्रिकेट मैदान किर्तिपुरमा जारी नेपाल प्रिमियर लिग को आज फाइनल खेल हुँदैछ ।

साउदी अरेबियाबाट फर्किएका एक नेपालीलाई देखियो ‘मंकीपक्स’
नेपालमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएका एक जना यात्रुमा ‘मंकीपक्स’ पुष्टि भएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँमाथि कारबाही सिफारिस
काठमाडौं, ५ पुस । काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाही सिफारिस गरेको छ । पुरानो बसपार्कमा काठमाडौँ महानगरपालिकाको नाममा निर्माणाधीन अवस्थामा रहेको टावरसँग उनी जोडिएपछि महानगरको छानबिन समितिले

सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
काठमाडौं, ५ पुसु । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको

मुग्लिन–पोखरा सडकखण्डमा २० किमी अन्तिम कालोपत्र गर्ने काम सकियो
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा कालोपत्र सकिएको छ ।

नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य
काठमाडौं, ५ पुसु । एसिसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा वर्षातका कारण ११ ओभरमा झारिएको खेलमा नेपाले ८ विकेट

दुर्गा प्रसाई सर्वोच्च अदालतमा उपस्थित
काठमाडौं, ५ पुस । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। सर्वोच्चले चौबिस घन्टाभित्र प्रसाईंलाई उपस्थित गराउनू भन्ने यसअघिको आदेशपछि शुक्रबार उनलाई सर्वोच्चमा उपस्थित गराइएको सर्वोच्चका प्रवक्ता अच्युत

विद्युत् प्राधिकरणमा १०३३ जना कर्मचारीको आवश्यकता
काठमाडौं, ५ पुसु । नेपाल विद्युत् प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १०३३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र

जीवीसहित १९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं, ५ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । यद्यपि, सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र











