Jagaran News

सत्ता पक्ष दलको बैठक आह्वान, साँझ ५ बजे बालुवाटारमा बस्ने

काठमााडौं १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता पक्ष दलको बैठक आह्वान गरेको छ । आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल गर्नका लागि सत्ता

तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरो, जनजीवन कष्ठकर

काठमााडौं । १४ माघ । माघ दोस्रो साता हुँदै गर्दा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी र

छाउगोठमा सुतिरहेको अवस्थामा महिलामाथी बाघको आक्रमण

काठमाडौं, १४ माघ । कैलालीको मोहन्याल गाउँपालिका(७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण

विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ

काठमाडौं, १४ माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर छभने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं, १४ माघ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो एक बजे संघीय संसदको लोहोत्से हलमा बस्न लागेको हो । बैठकमा कांग्रेसबाट

रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न रुपन्देही अदालतको आदेश

काठमाडौं, १३ माघ। जिल्ला अदालत, रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ ।सहकारी ठगीको बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको

अछामको जंगलमा किशोरीहरू मृत फेला, घटनाबारे अनुसन्धान हुँदै

काठमाडौं, १३ माघ। अछाममा जंगलमा मृत फेला परेका किशोरीहरूको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। शुक्रबार बिहान घरबाट बाख्रा चराउन गोठालो निस्केका ढकारी गाउँपालिका–८ का फूपु– भदै नाता पर्ने १४

सर्वोच्चद्वारा बेचन झाको कागजात मगाउन आदेश

काठमाडौं, १३ माघ। भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले ‘अन्य’ आदेश

गगन थापाको चुनौती, प्रधानमन्त्री ओलीभन्दा राम्रो काम गर्न सक्छु

काठमाडौं, १३ माघ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीभन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रधानमन्त्री, अब बन्ने

आदेश आजै आउने सम्भावना, रविको मुद्दामा जवाफी बहस सकियो

काठमाडौं, १३ माघ। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको

‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न मुद्दा दायर

काठमाडौं, १३ माघ। प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न भन्दै मुद्दा दायर भएको छ। माघ ४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘एक्टर’ का निर्माताले १६ गतेदेखि रिलिजमा

बाल यौन दुरूपयोगमा मदन राई अदालतबाट दोषी ठहर

काठमाडौं, १३ माघ। कृषि विज्ञका रूपमा परिचित र आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेकोमा जिल्ला अदालत खोटाङले मदन राईलाई दोषी ठहर गरेको