
भेटी गणना गर्ने टिमको नेतृत्वकर्ता ढोडारीले कर्मचारीको प्रयोग गरी दैनिक २० हजारसम्म पशुपतिनाथको भेटी चोर्ने गरेको आरोप
काठमाडौं, ९ जेष्ठ। पशुपतिनाथ मन्दिरको भेटी चोरेको आरोपमा पक्राउ परेका ५ जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका पशुपति क्षेत्र विकाश कोषका ५ जना कर्मचारीमाथि

नागरिकता कीर्ते गरेको आरोपमा कान्तिपुरका मालिक सिरोहियालाई जिल्ला अदालत धनुषाद्वारा ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
काठमाडौं, ९ जेष्ठ। नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत धनुषाले उनलाई ३ दिन

कांग्रेसको केन्द्रीय समिति बैठकद्वारा सहकारी ठगी प्रकरण विरुद्ध आन्दोलनका कार्यक्रम तय
काठमाडौं, ९ जेष्ठ। नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा कांग्रेसले आन्दोलनमा जानेगरी कार्यक्रम

दम्पतीको हत्या काभ्रेको महादेवटारमा, शव फेला पर्यो छुट्टाछुट्टै कोठामा
काठमाडौं, ९ जेष्ठ। काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका

सिरोहिया पक्राउ गर्ने सरकारको कदममा रास्वपाको साथ, कोही कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता होः डा. मुकुल
काठमाडौं, ९ जेष्ठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने सरकारको कदमको पक्षमा उभिएको छ । महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी

नेपालमा हिउँ पग्लिदा बङ्गलादेशको अस्तित्व नै संकटमा पर्ने ठूलो चिन्ता
काठमाडौं, ९ जेष्ठ। बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिंदा बङ्गलादेशको अस्थित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गरेका छन् । हिमालमा

विदेश पठाइदिने लोभ देखाएर ठगी गरेको आरोपमा पक्राउ
काठमाडौं, ९ जेष्ठ। वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको लोभमा पारी रकम ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट

सिरोहिया पक्राउबारे बढ्ता हो–हल्ला गर्न आवश्यकता नै छैनः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, ९ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी नरहेको प्रतिक्रिया दिएका छन्। काठमाडौंको चन्द्रागिरिमा बुधबार पत्रकारहरूको प्रश्नमा जबाफ दिएका

उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्ने समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब र जोखिमपूर्ण अवस्थामाः प्रधानमन्त्री दाहाल
काठमाडौं, ९ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब र जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन्। ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय

कान्तिपुर ध्यक्ष कैलाश सिरोहिया जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा, आजै जिल्ला अदालत धनुषामा पेश गर्ने तयारी
काठमाडौँ। ९ जेष्ठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेर अध्यक्ष सिरोहियालाई धनुषा लगेको

कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बस्दै
, काठमाडौं, ९ जेष्ठ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक डाकेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेकोप्रति सिंगो पेसजगत नै सामूहिक प्रतिरोध
, काठमाडौं, ९ जेष्ठ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेकोप्रति सिंगो पेसजगत नै यस शंशंकित सामूहिक प्रतिरोध बनेको छ । समाचार लेखेकै भरमागृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर कान्तिपुर














