सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भने स्थिर

काठमाडौं,२६ फागुन । सोमबार सुनको मूल्य सामान्य बढेको छ । आज छापावाल सुन मूल्य प्रतितोला १०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ

त्यस्तै, सोमबार चाँदीको मूल्यमा स्थिर रहेको छ । आज चाँदी आईतबार कायम मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्