Jagaran News

अमेरिकाको मध्यपूर्वी क्षेत्रमा भीषण आँधीबेहरी, २० जनाको मृत्यु, १ लाखभन्दा बढी ग्राहक विद्युत्‌विहीन

काठमाडौं, २४ चैत । अमेरिकाको मध्यपूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। अर्कान्सासदेखि ओहायोसम्म फैलिएको भीषण आँधीबेहरीले भवनहरूमा क्षति पुर्‍याएको, सडकहरू बाढीमय भएको

नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना सोमबारदेखि

काठमाडौं, २४ चैत । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सोमबारदेखि हुने भएको छ । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । प्रमुख निर्वाचन

ट्रम्प र मस्कविरूद्ध अमेरिकाको ५० वटै राज्यका १४ सय ठाउँमा प्रदर्शन

काठमाडौं, २४ चैत । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र डोज (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी) प्रमुख इलन मस्कविरूद्ध प्रदर्शन भएको छ। शनिबार अमेरिकाको ५० वटै राज्यमा ट्रम्प र मस्कविरूद्ध त्यहाँका नागरिकहरू

शिक्षक महासङ्घद्वारा शैक्षिक हडतालको घोषणा

काठमाडौं, २४ चैत । नेपाल शिक्षक महासङ्घ विभिन्न मागहरु राखि आन्दोलनमा छन् । सरकारले वार्तामा बोलाए पनि उनिहरु वर्ताप्रति विश्वास नगरि भोलिबाट शैक्षिक हडतालको घोषणा गरेको छ। विद्यालय शिक्षा ऐन

राप्रपाको प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिको पनि सहभागिता रहने

काठमाडौं, २४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते प्रदर्शन गर्दै छ । प्रदर्शनमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को पनि सहभागिता रहने भएको छ ।

आईतबार पनि सुन र चाँदीको मूल्यमा ठूलो गिरावट

आईतबार पनि सुन र चाँदीको दुबै धातुको मूल्यमा गिरावट आएको छ ।

आजको लागि विदेशी मुद्राको विनिमय दर

आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ को मृत्यु, २ जना घाइते

काठमाडौं, २४ चैत। अर्घाखाँचीमा जिप दुर्घटना  भएको छ ।  जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री

नेपाल लाइफको ५ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

आज राम नवमी पर्व हर्षउल्लासकासाथ मनाईदै

काठमाडौं, २४ चैत । आज राम नवमी पर्व हर्षउल्लासकासाथ मनाईदै छ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै छ

नेपाल बार एसोसिएसनको मतदान भएको सम्पन्न

काठमाडौ, २४ चैत । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज देशभर मतदान भएको सम्पन्न भएको छ नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । बारको २७ औँ केन्द्रीय

बार एसोसिएसनको नयाँ नेतृत्वको लागि निर्वाचन

काठमाडौं, २४ चैत । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । बारको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि जारी मतदानमा हालसम्म काठमाडौँमा ४९.२५ प्रतिशत ९३२००० मत खसेको छ