मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारीमा राष्ट्र बैंक
काठमाडौं,११ जेष्ठ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा ल्याउने तयारी गरिरहेको छ । गत वर्ष जेठ ४ गते नै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको थियो ।
यो पटक गभर्नर नियुक्ति लगायतका कारणले ढिलो हुन गएको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंक सके आज साँझ नभए भोलिसम्म ल्याउने तयारी भइरहेको एक अधिकारीले बताए जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्