Jagaran News

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइयो

काठमाडौ, २४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ । शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज बिहान भैरहवा लगिएको हो । यती एयरलाइन्सको

शिक्षकहरुले आज सडकमा सुतेर प्रदर्शन गरे

काठमाडौ, २४ चैत । केहिदिनदेखि विभिन्न मागहरु राखेर शिक्षकहरु आन्दोलनमा छन् । काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका शिक्षकहरुले आज  बबरमहल -बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । केही दिनदेखि बबरमहल(नयाँ

प्रधानमन्त्री ओली औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौ, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली शनिबार मध्यान्ह नेपाल आइपुगेको हो

बैंककमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ

लोकतन्त्र र गणतन्त्र सुरक्षित नरहेको चित्रबहादुरको संकेत

काठमाडौं, २२ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चैत १५ गते काठमाडौंको तीनकुनेमा घटेको घटनाले गणतन्त्र र लोकतन्त्र सुरक्षित नरहेको संकेत गरेकोले सबैले चनाखो हुनुपर्ने बताएका छन् । शुक्रबार

सञ्चय कोषद्वारा ५ अर्ब ३४ करोड मुनाफा वितरण

काठमाडौं, २२ चैत । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब रु पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । सञ्चयकर्ताको खातामा

बक्यौता उठाएकैले पदबाट हटाइयो– कुलमान

काठमाडौं, २२ चैत । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता उठाएकै कारण आफूलाई सरकारले पदबाट हटाएको प्रस्टीकरण दिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले

इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाताद्वारा हैदरावाद पराजित

काठमाडौं, २२ चैत । इण्डियन प्रिमियर लिग (आइपिएल) को साविक विजेता कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादविरूद्ध सानदार जित निकालेको छ। इडेन गार्डेनमा जारी सिजनको चौथो खेलमा कोलकाताले हैदरावादलाई ८० रनले

‘बिम्स्टेक’ समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित: प्रधानमन्त्री ओली

काठमाडौं, २२ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका

दक्षिण कोरियाका अदालतले महाभियोग सदर गर्दै राष्ट्रपति युनलाई गरिदियो पदमुक्त

काठमाडौं, २२ चैत । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संवैधानिका अदालतले अपदस्त गरेको छ। दक्षिण कोरियामा सैनिक कानुन घोषणा गरेका राष्ट्रपति योलमाथि लगाइएको महाभियोग प्रस्तावलाई शुक्रबार संवैधानिक अदालतले सदर

जेठ २ गतेबाट प्रदर्शनमा आउने ‘के घर के डेरा २’को तीन पोस्टरमा सार्वजनिक

आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘के घर के डेराः घर नं २’ को तीनवटा पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक दीपेन्द्र के. खनालको जन्मदिनको अवसरमा सार्वजनिक

यूनाइटेड अजोडको ३३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ३३ हजार १३७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।