अखिल क्रान्तिकारीले प्रधानमन्त्री र गृहमन्त्रीको पुतला जलायो

काठमाडौं,११ जेठ । अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पुतला जलाएको छ ।

आइतबार प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पस अगाडि क्रान्तिकारीले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पुतला दहन गरेको हो ।

क्रान्तिकारीलले विश्वभाषा क्याम्पस नजिकबाट मसाल जुलुस निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्