रास्वपाले स्वीकृत गर्‍यो सुमनाको राजीनामा

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।

आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्