Jagaran News

असोज १८, २०५९ को शाही घोषणा

तत्कालीन राजा ज्ञानेन्द्रको २०५९ असोज १८को शाही घोषणा! नेपालको इतिहासमा यो घोषणा निकै महत्त्वपूर्ण मानिन्छ। तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ जेठमा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा जननिर्वाचित प्रतिनिधि सभा भङ्ग गरी

१५ प्रतिशत बोनसपछि इन्भेष्टमेन्ट बैंकको मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत बोनसपछि आज सेयरमूल्य समायोजन भएको छ । बैंकको प्रतिकित्ता सेयरमूल्य ६६४ रुपैयाँ कायम भएको छ । नेप्सेका अनुसार इन्भेष्टमेन्ट बैंकको आधारमूल्य

सपोर्ट माइक्रोफाइनान्सको साधारण सेयर आजबाट

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सले आजबाट साधारण सेयर निष्काशन गरेको छ । लघुवित्तले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आईपिओ निष्कासन गरेको हो । माइक्रोफाइनान्सको आईपीओ

कपिलवस्तुमा देखियो वामपन्थी दलको एकताको प्रभाव, १ हजार ५ सय एमालेमा प्रवेश

काठमाडौं । नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ । स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा माओवादी केन्द्र एकाएक

सबै दलबीच सहकार्य गर्नुपर्ने आवश्यकताः डा शशांक कोइराला

काठमाडौं । नवलपरासीको देवचुलीमा नेपाली काँग्रेस देवचुली नगरकार्य समितिद्वारा मंगलबार आयोजित चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिगो शान्ति, समृद्धि र संविधानको कार्यान्वयनका लागि सबै

गौशाला नगरपालिकाको रु ९० लाख अवैधानिक तरिकाले हिनामिना भएको खुलासा

काठमाडौं । महोत्तरी जिल्ला गौशाला नगरपालिकाको रु ९० लाख अवैधानिक तरिकाले हिनामिना भएको खुलेको छ । नगरपालिकाको बैंक खाताबाट एकै दिनमा त्यति ठूलो रकम अवैधानिक रुपले निकासा भएको रहस्य सार्वजनिक

नेपाली काँग्रेस अब समृद्धिको एजेण्डा लिएर अगाडि बढ्नेछः महामन्त्री डा शंशाक कोइराला

काठमाडौं । नेपाल प्रेस युनियन, रुपन्देहीले भैरहवामा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानु पर्ने बताए । कार्यक्रममा बोल्दै कोइरालाले

प्रधानमन्त्री देउवा लिएर आज ७ः४५ बजे स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आज स्वदेश फर्किँदै छन् । उनी ओमान हुँदै बिहीबार साँझ ७ः४५ बजे काठमाडौं आइपुग्नेछन् । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै पत्रकार

जलविद्युत् परियोजनालाई सरकारले अगाडि बढाउँछ – ऊर्जामन्त्री शाही

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बूढीगण्डकी जलविद्युत् परियोजनालाई सरकारले अगाडि बढाउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री शाहीले बोल्दै भने “अदालतमा विचाराधीन अवस्थमा रहेको मुद्दामा अहिले

कलैया उपमहानगरपालिका प्रमुखमा काँग्रेस विजयी

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा कलैया उपमहानगरपालिका प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादवले १० हजार ९०३ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका

फूलपाती आज घरघरमा भित्र्याइँदै

काठमाडौं । बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र

शिक्षामा सुधारको खाँचो छः शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी

काठमाडौं । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अध्ययनपछि रोजगार पाउन सक्ने गरी शिक्षामा सुधार गर्नुपर्ने बताउनुभएको छ । चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अध्ययन गरेका विद्यार्थी अनुत्तीर्ण नहुने गरी सामुदायिक विद्यालयमा