
सिटामोल आज देखि नेपालमा व्यवसायिक उत्पादन हुँदै
काठमाडौं । सामान्य रुघाखोकी र ज्वरो आउदा धेरै प्रयोग हुने औषधि सिटामोल आज देखि नेपालमा व्यवसायिक उत्पादन हुँदैछ । यसअघि नेपालमा प्रयोगमा रहेको सिटामोल सिटामोल नभएर पारासिटामोल रहेको थियो । सिटामोलको

संसदीय दलकाे नेता छान्न कार्यदलले थाल्याे काम
काठमाडौं । पार्टी संसदीय दलको नेता छान्ने प्रक्रियालाई अघि बढाउन काँग्रेसले गठन गरेको ३ सदस्यीय कार्यदलले आजदेखि आफ्नो काम थाल्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा

पार्टी एकताकाे सैद्धान्तिक प्रस्ताव लेखन सुरू
काठमाडाैं । एमाले र माओवादी केन्द्रको कार्यदलले आजदेखि एकीकृत पार्टीको सैद्धान्तिक प्रस्ताव लेखन सुरू गर्ने भएको छ । दुवै पार्टीको राजनीतिक प्रतिवेदन अध्ययन गरेर आजदेखि दस्तावेज लेखन सुरु गरिने एमाले सचिव

यी हुन् पहिलोपटक मन्त्रीका लागि आकांक्षी (नामसहित)
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी नेताहरूसँग अन्तिम परामर्श गरेका छन् । मन्त्री बन्न एमालेका सांसदहरु अन्तिम रस्साकस्सीमा लागेका छन् । माओवादीमा प्रत्यक्ष जितेका अधिकांशले मन्त्रीको आकांक्षा देखाएका छन्

छिनभरको सनकले ४२ महिनामा २,१६४ को हत्या,कहाँ कति हत्या ?
काठमाडौं। क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा सामान्य विवादमा पनि गम्भीर अपराध १. प्युठान नगरपालिका–१ खैराकोटका २७ वर्षीय गिरबहादुर विकले २३ वर्षकी श्रीमती बागेश्वरीलाई कोदालाको पाताले टाउकोमा हाने । भुइँमा ढलेकी

सीरियामा रोकिएन युद्ध, पाँच सय भन्दा बढीको मृत्यु :रासायनिक हतियारद्वारा आक्रमण जारी
काठमाडौं । युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै सीरिया सरकारले विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला जारी राखेको छ । ताजा हमलामा क्लोरिन जस्ता रासायनिक हतियारको पनि प्रयोग गरिएको छ । राजधानी

एमालेबाट यी ५ जनाको मन्त्री बन्ने सम्भावना बलियो
काठमाडौं। नेकपा एमालेबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा महासचिव ईश्वर पोखरेलसहित प्रदीप ज्ञावली, भानुभक्त ढकाल, प्रेम आले, रघुवीर महासेठ र हृदयेश त्रिपाठी मन्त्री हुने लगभग निश्चित भएको छ। ईश्वर पोखरेलले अर्थ मन्त्रालय,

महानगर र उपमहानगरमा प्रदूषित सवारी रोकिँदै
काठमाडौं । सरकारले वैशाखदेखि काठमाडौं उपत्यकासहित देशभरका महानगरपालिका तथा उपमहानगरपालिकामा प्रदूषण जाँचपाँस नभएका सवारीसाधन प्रवेशमा रोक लगाउने भएका छ । सवारीसाधनले अत्याधिक प्रदूषण गरेको भन्दै यातायात वयवस्था विभागले यस्तो निर्णय

हुलाकी सडकमा भारतीय सहयोग : अनुदान रकम मुआब्जामै ठिक्क
काठमाडौं । सरकारले हुलाकी सडकमा भारतीय अनुदानजत्तिकै मुआब्जा रकम बेहोर्नुपर्ने भएको छ । तराईका २० जिल्ला छुने हुलाकी सडक भारतले निर्माण गरिदिने भन्दै हौसिएको सरकार यतिबेला उक्त सडक निर्माणका लागि

म्यानचेस्टर युनाईटेडले चेल्सीलाई हरायो, ह्यारी केनको गोलले टोटनह्याम विजयी
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले चेल्सीलाई २-१ ले हराएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गरे । तर यसको केही मिनेटमै

चीनमा राष्ट्रपतिको कार्यकाल बढ्ने, सी तेस्रो पटक राष्ट्रपति बन्ने
काठमाडौं । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकाल दुई कार्यकाल मात्र रहने संवैधानिक प्रावधान हटाउन प्रस्ताव गरेको छ । यो कदमले दोस्रो कार्यकालमा रहेका राष्ट्रपति सी चिनपिङलाई पदमै रहने बाटो

मन्त्रीले पाउँछन् दिन गन्तीको तलब
काठमाडौं । मन्त्रीहरुले दिन गन्ती गरेर मात्र तलब पाउनेछन् । जति महिना र दिन मन्त्री भएको हो त्यसैलाई आधार मानेर तलब पाउने व्यवस्था सरकारले गरेको छ । मन्त्रिपरिषदको २०६८ भदौ २९











