
मन्त्रीले पाउँछन् दिन गन्तीको तलब
काठमाडौं । मन्त्रीहरुले दिन गन्ती गरेर मात्र तलब पाउनेछन् । जति महिना र दिन मन्त्री भएको हो त्यसैलाई आधार मानेर तलब पाउने व्यवस्था सरकारले गरेको छ । मन्त्रिपरिषदको २०६८ भदौ २९

देउवामाथि पौडलको प्रश्न : गुट संरक्षकबाहेक के गर्नुभयो?
काठमाडौं– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य केही नगरेको आरोप लगाएका छन्। कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकमा चारपृष्ठ लामो अवधारणा

पराजुलीले लगाउन खोजे प्रेसमाथि सेन्सरसिप
काठमाडौं । कानुनविद्हरू भन्छन् : प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवादबारे कान्तिपुरमा प्रकाशित समाचारका सन्दर्भमा उनकै इजलासले अन्तरिम आदेश जारी गर्दै प्रेसमाथि नै ‘सेन्सरसिप’ लगाउन खोजेको छ

आज सरकार विस्तार, ११ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्दै ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा

राष्ट्रियसभा सदस्यमा मनोनित तीनजनालाई सपथ नगराउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित तीनजना सदस्यको सपथ रोक्न अन्तरिम आदेश दिएको छ । शेरबहादुर देउवा सरकारले सिफारिस गरेका कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीले दायर

हाकिमचोकमा प्रचण्डको सम्पर्क कार्यालय
काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका गुनासो, विकासनिर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताएका छन् । चितवन क्षेत्र नम्बर ३ को सांसद सम्पर्क

‘होलीमा इच्छा विपरित लोला हान्नेलाई विशेष कारबाही’ : एसएसपी पोखरेल
काठमाण्डौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले यसपालिको होलीलाई जसरी पनि सभ्य बनाएरै छाड्ने दावी गरेका छन् । प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गरेर वरिष्ठ

माओवादीले आज बेलुकासम्म मन्त्रीको टुङ्गो लगाउने
काठमाडौं– माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री बन्नेहरुको टुङगो आज वेलुकासम्ममा लगाउने भएको छ । माओवादीमा गृहमन्त्री बन्ने आकाँक्षी बढेपछि मन्त्री छान्न सकस परेको हो । माओवादीको भागमा परेको गृहमन्त्रालयको नेतृत्व
माओवादीमा गृहमन्त्रीको किचलो, मन्त्रिपरिषद विस्तारमा ढिलाइ
काठमाडौं । माओवादीभित्र गृहमन्त्रीको बन्ने भन्ने विषयमा आन्तरिक किचलो देखिएको छ । माओवादीभित्रको आन्तरिक किचलो र एमालेसमेत मन्त्रीका लागि भइरहेको हानाथापका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । माओवादीबाट गृहमन्त्रीका

काँग्रेसमा विधान अनुमोदन, दलको नेता चयन गर्न निर्वाचन समिति गठन
काठमाडौँ — काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले विधान अनुमोदन गरेको हो । शनिबार बसेको संसदीय दलको बैठकले विधान मस्यौदा सर्वसम्मतले पारित

डोल्पामा पाठ्यपुस्तकको अभाव
काठमाडौं । डोल्पाका अधिंकास शैक्षिक संस्थामा पाठ्यपुस्तकको अभाव देखा परेको छ । डोल्पाको नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दा समेत विद्यालय जाने बालबालिकाको हातमा किताब

सुनसरीमा बसको ठक्करबाट एकको मृत्यु
काठमाडौं । सुनसरीमा बसको ठक्करबाट एकको मृत्यु भएको छ । सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा इनरुवा–८ डुम्रहाका ३५ वर्षीय कर्मलाल











