
माओवादीमा गृहमन्त्रीको किचलो, एमालेमा पनि मन्त्रीको लफडा
काठमाडौं । माओवादीभित्र गृहमन्त्रीको बन्ने भन्ने विषयमा आन्तरिक किचलो देखिएको छ । माओवादीभित्रको आन्तरिक किचलो र एमालेसमेत मन्त्रीका लागि भइरहेको हानाथापका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । माओवादीबाट गृहमन्त्रीका

नेपाल–भारत प्रबुद्ध समूहको समयावधि आगामी जुलाईसम्म
काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (इमिनेन्ट पर्सन्स ग्रुप–इपीजी) को समयसीमा आगामी जुलाईसम्म तोकिएको छ । सो अवधिभित्र तोकिएको जिम्मेवारी पूरागर्ने सदस्यहरुले बताएका छन् । दुई वर्षे कार्यकाल तोकिएको समूहले मस्यौदाको

स्वेच्छिक अवकाशको लागि निवेदन दिने आज अन्तिम दिन
काठमाडौं । समायोजनमा जान नचाहने कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिने आइतबार अन्तिम दिन भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। २० वर्ष सेवाअवधि र ५० वर्ष उमेर पुगेका निजामती कर्मचारीका

कांग्रेस बैठकमा देउवा र सिंहबीच चर्काचर्की
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवा तथा पूर्व महामन्त्री तथा संसदीय दलको अध्यक्षका आकांक्षी प्रकाशमान सिंहबीच चर्काचर्की भएको छ । दलले सरकार बनाउने मौका पाएको अवस्थामा संसदीय

विकास निर्माणमा भएका कानुनी जटिलता खुकुलो पारिने : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणलगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी

एक्ला प्रधानमन्त्री ५१ निकायका प्रमुख, प्रधानमन्त्रीलाई थाहा छैन !
काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मेवारी केवल सरकार प्रमुखको रूपमा मात्रै छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मेवारी केवल सरकार प्रमुखको रूपमा मात्रै छैन । सरकारबाहेक विभिन्न परिषद्, प्रतिष्ठान, कोष, विश्वविद्यालय

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजेपछि बस्ने बैठकमा विधानलाई अनुमोदन गर्ने कार्यसूची छ । शनिबार बसेको संसदीय दलको

सोमालियामा दुईओटा कारबम विस्फोट, ३८ जनाको मृत्यु
काठमाडौं। सोमालियाको राजधानी मोगादिशुमा दुईओटा कारबम विस्फोट हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । पहिलो आक्रमण राष्ट्रपति निवासको गेटबाहिर र दोस्रो नजिकैको होटलमा गराइएको थियो । आक्रमणमा परी दर्जनौं

नर्भिकका डाक्टरको चरम लापरबाहीः देब्रे गोडामा समस्या, दाहिनेको अप्रेसन
काठमाडौं। चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन् । चिकित्सकले एमआरआई गरे । घुँडाको लिगामेन्ट च्यातिएको रिपोर्ट आयो । तर, थप उपचारका लागि त्यहाँका डाक्टरले काठमाडौं रिफर गरिदिए । चितवनका

इङ्लिस प्रिमियर लिगमा लिभरपुल, ब्राईटन र वाट्फोर्ड विजयी
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुल, ब्राईटन र वाट्फोर्ड विजयी भएका छन् । गएराति आफ्नै मैदानमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४-१ ले हरायो । खेलमा लिभरपुललाई विजयी गराउन एम्रे

बलिउड सुपरस्टार नायिका श्रीदेवी कपुरको निधन
काठमाडौं। बलिउड सुपरस्टार नायिका श्रीदेवी कपुरको निधन भएको छ । ५४ वर्षीया श्रीदेवीको हृदयाघातका कारण निधन भएको हो । दुबईमा आयोजना भएको एक विवाह समारोहमा सहभागी भइरहेका बेला उनको हृदयाघातका

वाम गठबन्धनको सरकारलाई निगरानी : कांग्रेसले बनायो छायाँ मन्त्रिपरिषद
काठमाडौं । कांग्रेसले वाम गठबन्धनको सरकारलाई निगरानी गर्न छाया सरकार बनाउने निर्णय गरेको छ।निर्वाचनपछि बसेको संसदीय दलको पहिलो बैठकले शनिबार संघीय संसद्को विधान पारित गर्दै दलका नेताको नेतृत्वमा छाया सरकार गठन











