Jagaran News

खेल मैदानमा भारत–पाकिस्तान तनावमा म्याच रेफ्री हटाउने पाकिस्तानको माग आइसिसीद्वारा खारेज

काठमाडौं, ३१ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एसिया कपका म्याच रेफ्री एन्डी पाइक्रफ्टलाई हटाउने पाकिस्तान क्रिकेट बोर्डको मागलाई अस्वीकार गरेको छ। आइसिसीको कानूनी विभागले पठाएको भनिएको पत्रमा भारत–पाकिस्तान

खानी खोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समय थप

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने समय लम्बिएको छ ।

जेनजी आन्दोलनका सहिदहरूको अन्तिम बिदाई

जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई राजकीय सम्मानका साथ आज अन्त्येष्टि गर्न पशुपति लगिएको छ ।

यतिका धेरै बिरामी छाडेर मन्त्री हुन जान्नँ : डा. सन्दुक रूइत

प्रधानमन्त्री सुशीला कार्कीले तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा. सन्दुक रूइतलाई भेटेकी छन्।

नयाँ र भव्य पार्टी कार्यालय बनाउछौं : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ ।

असोज महिनाको लागि अझै घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार बैंकको ब्याजदर भदौको तुलनामा असोजमा घटेको छ ।

प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल अन्तर्राष्ट्रिय शान्ति दूतमा नियुक्त

काठमाडौं । वीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष, रोटरी क्लब अफ कपनका पूर्व अध्यक्ष तथा क्युअनिस क्लबका अध्यक्ष शिवहरि खनाल सन् २०२५/०२६का लागि अन्तर्राष्ट्रिय शान्ति दूतमा नियुक्त भएका छन् । हालै थाइल्यान्डको

सुन र चाँदीको मूल्य रकर्ड स्तरमा वृद्वि

मंगलबार सुन र चाँदीको मूल्यले रेकर्ड कायम भएको छ ।

जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जना शहिदहरुको आज अन्त्येष्टि गर्ने

काठमाडौं, ३१ भदौ । जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जना शहिदहरुको आज अन्त्येष्टि गर्ने तयारी भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जनागरी १०

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ३१ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर

बिपी राजमार्ग असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालन हुने

काठमाडौं, ३१ भदौ । यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३१ भदौ । देशभर मनसुनको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको