
अब चार सर्त पूरा गर्नुपर्ने राष्ट्रिय दल बन्न, एउटै चिह्नमा चुनाव लड्न नपाइने
काठमाडौं, ८ चैत । निर्वाचन आयोगले दलहरूले राष्ट्रिय मान्यता पाउने मापदण्डलाई कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयकको मस्यौदामा आयोगले हालको व्यवस्थामा थप दुई वटा सर्त

ओलीको आर्शिवादपछि चौतारीको अध्यक्षमा उम्मेदवारी दिदै पाण्डे
काठमाडौं, ८ चैत । नेकपा एमाले प्रचार विभाग सचिव तथा पूर्व प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डले पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको आर्शिवादपछि प्रेस चौतारीको अध्यक्ष पदका लागि उम्मेदवारी दिने

रवि लामिछाने काठमाडौं जिल्ला अदालतको निर्णयविरूद्ध उच्च अदालत पाटन हानिए
काठमाडौं, ८ चैत । काठमाडौं जिल्ला अदालत ६० लाख रुपैयाँ धरौटी माग गरेको निर्णयविरूद्ध रवि लामिछानेले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन्। शुक्रबार उच्च अदालत पाटन पुगेर उनले ६०

आज शुक्रबारदेखि दुई नेपाली फिल्म ‘द्रौपदी’ र ‘११ः५५’ प्रदर्शनमा
काठमाडौं, ८ चैत । आज शुक्रबारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ र केशव पाण्डे निर्देशित फिल्म ‘११ः५५’ डु नट ट्रस्ट एनिवन प्रदर्शनमा आएका हुन्।

कोलम्बियामाथि ब्राजिलको रोमाञ्चक जित
काठमाडौं, ८ चैत । फिफा विश्वकप २०२६ अन्तर्तग दक्षिण अमेरिकी छनोटमा ब्राजिलले रोमाञ्चक जित निकालेको छ। ब्राजिलले शुक्रबार भएको खेलमा कोलम्बियामाथि २-१ गोलको जित निकाल्यो। खेलको छैटौं मिनेटमा राफिन्हाले पेनाल्टीबाट

शरणार्थी बनेर अमेरिका जान दक्षिण अफ्रिकाका ६७ हजार श्वेतहरूले निवेदन हाले
काठमाडौं, ८ चैत । दक्षिण अफ्रिकाका ६७ हजारभन्दा बढी श्वेतहरूले शरणार्थी बनेर अमेरिका जान निवेदन दिएका छन्। दक्षिण अफ्रिकामा अश्वेतको शासनले श्वेतहरू अन्यायमा परेको र उनीहरूमाथि रंगभेद भएको बताउँदै ट्रम्पले

शिक्षा मन्त्रालय खारेज गर्दै राष्ट्रपति ट्रम्प
काठमाडौं, ८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्न अधिकारीहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले आफ्नो चुनावी अभियानको क्रममा मन्त्रालय खारेज गर्ने वाचा

सुन र चाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं, ८ चैत । शुक्रबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन

आज एकै दिन पाँच दिवस मनाईदै
काठमाडौं, ८ चैत । आज पाँच अन्तरराष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् । आज हिमनदी, जातिवाद

राष्ट्रियसभाको बैठक आज बस्दै
काठमाडौं, ८ चैत । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान सवा ११ बजे सुरु हुने बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले

आज तीनवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, ८ चैत । सङ्घीय संसद् अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

तीन दिनसम्म बादल लाग्ने, उच्च पहाडी भू-भागमा हल्का हिमपात हुने समेत सम्भावना
काठमाडौं, ८ चैत । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव आजदेखि तीन दिनसम्म बादल लाग्ने र हल्का खालको पानी पर्ने सम्भावना रहेको छ । अरेवियन सागर हुँदै आएको पश्चिमी वायु










