Jagaran News

भोटिङ मेसिन नल्याउँदा कांग्रेसको लोकतान्त्रिक अपांग संघको निर्वाचनमा नाराबाजी

काठमाडौं, ९ चैत्र । मतदानका क्रममा भोटिङ मेसिनको माग भए पनि मेसिन नल्याएपछि कांग्रेसनिकट राष्ट्रिय लोकतान्त्रिक अपांग संघको निर्वाचन प्रभावित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा हिजोबाट सुरु

देशमा शान्ति चाहिएकोले कोहि पनि डराउनु पर्दैन: पूर्वराजा ज्ञानेन्द्र  शाह

काठमाडौं, ९ चैत । पूर्वराजा ज्ञानेन्द्र  शाहले देशमा शान्ति चाहिएको  यसको लागि कोहि पनि आत्तिन नपर्ने बताए । पूर्वराजा शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् । शनिबार गोरखा

मेघगर्जन र चट्याङसहित हल्का वर्षा, देशभर तापक्रम वृद्धि

काठमाडौं, ९ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाको भनाई छ । कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक

महायज्ञको नाममा घर भत्काइएका दीपक मरिक परिवार सुरक्षाका कारण विस्थापित

काठमाडौं, ९ चैत । सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञको नाममा घर भत्काएका दीपक मरिक परिवार सुरक्षाका कारण विस्थापित भएका छन् । घर भत्काएको घटना सार्वजनिक भएपछि असुरक्षा बढ्न थालेपछि

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर

आज ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर मनाइँदै

काठमाडौं, ९ चैत । आज ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक

आईपीएल क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै

काठमाडौं, ९ चैत । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ । उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स

को आउँछ, को जित्छ, को हार्छ तपसिलका कुरा हुन, महाधिवेशन समयमै गर्न जोडदार दवाव दिऔंः ने.का नेता शेखर

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८२ को मंसिर मसान्तसम्म अधिवेशन हुन नसके पार्टी कमजोर हुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

आरआर क्याम्पसको स्ववियु चुनाव चैत १६ गते

काठमाडौं, ८ चैत । रत्नराज्य क्याम्पसमा आगामी चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने भएको छ । ५ चैतमा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए

धनुषामा प्रहरीमाथि नै आक्रमण प्रयास, हवाई फायर गर्ने परिस्थिति निर्माण

काठमाडौं, ८ चैत । धनुषामा प्रहरीले हवाई फायर गरेको छ । धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका– ६ स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा हवाई फायर भएको हो । प्रहरीमाथि नै

चोरीएको २ सय ७१ थान मोबाइल सहित ७ पक्राउ

काठमाडौं, ८ चैत । चोरीका २७१ थान मोबाइल सहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका–५ का ३५ वर्षीय प्रमोद परियार, काभ्रेकै खानिखोला गाउँपालिका–५ का

कोशी सरकारले १३ करोड २८ लाख उपचार सहायता बाड्दै

काठमाडौं, ८ चैत । कडा रोग लागेका दुई हजार ५ सय बढी विरामीलाई कोशी प्रदेश सरकारले आर्थिक सहायता प्रदान गर्ने भएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले कडा रोग लागेका