Jagaran News

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालद्वारा सिंगापुर पराजित

काठमाडौं, १० चैत । नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले नेपालबाट राष्ट्रिय टिमको प्रशिक्षकमा डेब्यु गर्दै जित हात पारे । अष्ट्रेलियाका ४७ वर्षीय रोसको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार सिंगापुरलाई

बाँकेमा ट्यांकरको ठक्करबाट २ बालकको मृत्यु

बाँके जिल्लाको डडुवा गाउँपालिकामा ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ ।

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा आइतबार सूर्योदय वोमी र सपोर्ट लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

वार्षिक प्रतिवेदन बोकेर प्रधानमन्त्री शितलनिवास पुग्दा राष्ट्रपतिको सुझाव, दिगो शान्ति र सुशासनका लागि काम गर्न सरकारलाई आग्रह

काठमाडौं, १० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माणमा नेपाल सरकारको तदारुकता आवश्यक रहेको बताएका छन् । आइतबार शीतल निवासमा नेपाल सरकारको आर्थिक वर्ष

ट्रम्प सरकारले ५ लाख आप्रवासीको कानूनी हैसियत समाप्त गर्दै

काठमाडौं, १० चैत । संयुक्त राज्य अमेरिकाले लाखौं आप्रवासीको कानूनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने र

जिल्लाबासी कर्मचारीद्वारा अप्पर तामाकोशीमा धर्ना शुरु

काठमाडौं, १० चैत । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडमा कार्यरत दोलखा जिल्लाबासी स्थानिय कर्मचारीहरुले आज (चैत १० गते) देखि शान्तिपूर्ण धर्ना तथा विरोध सभा सुरु गरेका छन्। कम्पनी व्यवस्थापनले विगत २

राष्ट्रिय सभाबाट सुशासन सम्बन्धी विधेयक पारित

काठमाडौं, १० चैत । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ राष्ट्रिय सभाबाट पारित भएको छ । सभाको आइतबारको बैठकले

पूर्व राजा ज्ञानेन्द्र शाहमाथि कांग्रेस सभापति देउवाको गम्भिर आरोप, ज्ञानेन्द्र संवैधानिक राजा हुन पनि लायक छैनन्

काठमाडौं, १० चैत । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा

देश विकासको गतिमा रेल जस्तै अघि बढेको छः प्रधानमन्त्री ओली

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको ‘टुुगेदर फर टुमरो

उमेश राईले धर्मश्रीको उपाधि रक्षा गर्दै ११ किलोको ट्रफी उचाले

काठमाडौं, १० चैत । गोर्खाली फिटनेसका उमेश राईले उपाधि रक्षा सहित १७औं संस्करणको धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगिताको ओभरअलतर्फ राईले ग्यालेक्सी

शिक्षा भन्दा मनोरञ्जनले भरिपूर्ण फिल्म कर्माः सौरभ चौधरी

गत वर्ष प्रदर्शन भएको फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक हुन्, सौरभ चौधरी । यो फिल्मले उनलाई एक्सनमा सम्भावना बोकेको निर्देशकको रुपमा चिनायो । अब उनी निर्देशित तेस्रो फिल्म ‘कर्मा’ यही

इसराइली हवाई आक्रमणमा गजामा हमासका शीर्ष नेताको मृत्यु

काठमाडौं, १० चैत । गजामा इसराइलको आक्रमणमा परी हमासका शीर्ष नेताको मृत्यु भएको छ। आइतबार गजाको दक्षिणी भूभाग खान युनिसमा इसराइलले गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल बर्दाविल