Jagaran News

जनताले अब पनि माओवादीलाई विश्वास नगरे दुर्घटनामा जान्छ, देश बच्दैन: प्रचण्ड

काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद,

बुढाबुढी कम्पनीको नागरिक उन्मुक्ति पार्टीमा रेशम–रञ्जिता दम्पत्तिको नाटक देखेर सभामुख नै अक्कनबक्क

काठमाडौं, ११ भदौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संसदीय दलको नेताको विषयमा रहेको विवाद एक सातादेखि संघीय संसद् सचिवालयमा छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले यही ४ भदौमा संसदीय

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

काठमाडौं, ११ भदौ । । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको हो । पीडितले हुलाकमार्फत दिएको

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध चयन

काठमाडौं, ११ चदौ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध चयन भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेको थियो । निर्वाचन समितिले सभापतिमा

बन्दिपुर केवलकारको आईपीओमा आजदेखि आवेदन खुला

बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि साधारण शेयर  निष्काशन गरेको छ ।

रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश

काठमाडौं, ११ भदौ । उच्च अदालत तुसलीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ। बुधबार न्यायाधीश सागर विष्टको इजलासले सुनुवाइ गर्दै

सर्वसाधारणमा आईपीओ निष्काशन गर्दै झापा इनर्जी

झापा इनर्जी लिमिटेडले सर्वसाधारणमा भदौ २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

बैंकिङ प्रणाालीबाट आज ४५ अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ ।

‘कोशेढुङ्गा’को तीज गीत चल्यो

काठमाडौं, ११ भदौ । फिल्मको व्यावसायिक भविष्य त्यसका प्रचार सामग्रीले युट्युबमा प्राप्त गर्ने भ्यूजले निर्धारण गर्दैन । दर्शकले फिल्म हेरिसकेपछि दिने प्रतिक्रियाको आधारमा मात्र बक्स अफिसमा फिल्मको भाग्य लेखिने हो

साफ यू–१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाब

काठमाडौं, ११ भदौ । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपालले आफ्नो चौथो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३

रविको मुद्दा न्यायाधीश विष्टको इजलासमा

काठमाडौं, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ । सोमबार सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च

उखु किसानको आन्दोलन जारी, बटमलाइन ७० रुपैयाँ अनुदान

काठमाडौं, ११ भदौ । उखु किसानहरूले आन्दोलन जारी राख्ने भएका छन् । उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले किसानको माग पुरा नभएको भन्दै आन्दोलन जारी राख्ने बताए । ‘सरकारले ७५