Jagaran News

माछापुच्छ्रे बैंक ८ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं, १३ भदौ। माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१ र ८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश

सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं, १३ भदौ। सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ । शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए ।

चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२औं आईजीपी मानियुक्त

काठमाडौं, १३ भदौ । नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । उनलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी नियुक्त गरेको हो । हाल केन्द्रीय अनुसन्धान ब्युरो

प्रधानमन्त्री ओलीको चीन भ्रमण तयसँगै सीदेखि पुटिनसम्मलाई गर्ने भए भेट्घाट

काठमाडौं, १३ भदौ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल साङ्घाइ सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिने भ्रमणको तयारी पूरा

तोलामा २ लाख नाघेर सुनले बनायो नयाँ रेकर्ड

काठमाडौं, १३ भदौ । नेपाली बजारमा सुनको मूल्य तोलाकै २ लाख पुगेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य बढेर २ लाख नाघेको हो । यो मूल्य हालसम्मकै उच्च हो

आज ल्का देखि मध्यम वर्षा, शनिबार मनसुनको असर केही कम हुने

काठमाडौं, १३ भदौ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। देशभर साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी

आज प्रतिनिधिसभाको पनि बैठक बस्दै

काठमाडौं, १३ भदौ । आज प्रतिनिधिसभाको पनि बैठक बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची प्रकाशित गरिसकेको छ ।

राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे बस्दै

काठमाडौं, १३ भदौ । राष्ट्रियसभाको बैठक आज (शुक्रबार) अपराह्न १ः१५ बजे बस्दै छ। बैठकमा प्रश्नोत्तरदेखि विधेयक टेबुल र समितिमा पठाउने प्रस्तावसम्मका पाँच सम्भावित कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको

अमेरिकी डलरको भाउ बढ्यो, अन्यको कस्तो ?

काठमाडौं, १३ भदौ । अमेरिकी डलरको मूल्य आज घटेको छ । तर युरो भने बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर

काठमाडौं, जडिबुटीमा बससँग स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं, १३ भदौ । बससँग स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान करिब पौने तीन बजेतिर काठमाडौं, जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३

प्रधानमन्त्री ओलीले भोलि शुक्रवार सदनलाई सम्बोधन गर्ने

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्। बिहीबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलमा यसबारे जानकारी गराइएको हो। प्रधानमन्त्री ओलीले

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं, १२ भदौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। लघुवित्तले