
मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं, ११ चैत । मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साँझ साढे ५ बजेका लागि बोलाइएको

शीर्ष नेता संक्रमणकालीन न्यायको प्रक्रियामा पुनः सिफारिस समिति बनाउन भए एकजुट
काठमाडौं, ११ चैत । प्रमुख दलका तीन शीर्ष नेताहरू संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिस समिति गठन गर्न सहमत भएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको

राजावादीहरूको प्रर्दशन राजधानी बाहिर बिस्तार हुँदै, आज काभ्रेको बनेपामा कार्यक्रम
देशमा पुनः राजसंस्था फर्काउन माग गर्दै काभ्रेपलाञ्चोकको बनेपामा राजावादीहरूले प्रदर्शन गरेका छन् ।

शीर्ष नेताहरूको छलफल सिंहदरबारमा सुरु
काठमाडौं, ११ चैत । शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा

वीरगञ्ज नाकाबाट ८ महिनामै १ खर्ब २२ अर्बको इन्धन आयात
चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका हुँदै रु एक खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ ।

राष्ट्रपति भेट्न शीतल निवास पुगे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्।

ज्योति विकास बैंकद्वारा Global Money Week 2025 अभियान अन्तर्गत वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न
काठमाडौं, ११ चैत । ज्योति विकास बैंकले मिति २०८१ चैत्र ०४ गते देखि १० गते सम्म (सन् २०२५, मार्च १७ देखि मार्च २३ सम्म) मनाइएको ग्लोबल मनी विक (Global Money Week

हिमालयन लघुवित्तको ग्लोवल मनी विक २०२५ कार्यक्रम सम्पन्न
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि चैत ४ देखि १० गतेसम्म ग्लोवल मनी विक २०२५ को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

नेप्सेमा उत्साहजनक बृद्धि, कारोबार रकम करिब साढे ४ अर्ब नजिक
आइतबार भारी अंकले घटेको बजार सोमबार भने दोहोरो अंकले बढेर बन्द भएको छ ।

लकाइ खड्का समाज केन्द्रीय कार्यसमितिको २३ ओैं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, ११ चैत । लकाइ खड्का समाज केन्द्रीय कार्यसमितिको २३ ओैं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनकाे राष्ट्रिय समावेशी आयोगका माननीय श्री मान प्रसाद खत्रीको प्रमुख आतिथ्यमा दियो बालेर उद्घाटन गरिएको

सिके राउत र रेशम चौधरीको पार्टी एकता निश्चित, पार्टीको नयाँ नाम नागरिक जनमत, चुनाव चिन्ह ढकिया
काठमाडौं, ११ चैत । जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित भएको छ। पार्टी एकताको लागि दुवै पक्ष सहमति भएर एकीकरणको लागि गठन भएको कार्यदलले प्रक्रिया थालेको हो। कार्यदलको

केन्द्रीय समितिको निर्णयबाट रास्वपाको सक्रिय नेतृत्वमा फर्किर्दै रवि
काठमाडौं, ११ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीमा पुन सक्रिय हुने तयारीमा जुटेका छन् । सहकारी मुद्दामा पक्राउ परेपश्चात् उनी राजनीतिक रुपमा निष्क्रिय बनेका थिए










