कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा सुरु
काठमाडौं, १९ कार्तिक । हिजोदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।
बैठकमा हिजो महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टाछुट्टै पेस गरेको महाधिवेशनको कार्यतालिकाबारे केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।
महामन्त्री गगन थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म र सहमहामन्त्री यादवले आगामी वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका छन्। तर कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले हिजो यादवले पेश गरेको महाविेवेधन कार्यतालिका उनको व्प्यत्तिगत भएको बताएका छन् । आजको बैठकले महोधिवेशनको ट्ुंगो लाग्छ वा के गर्दा सबैको चासोको विषय रहेको छ ।















प्रतिक्रिया दिनुहोस्