
१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री

एसईई परीक्षार्थीहरुका लागि रु. २० मा
काठमाडौं, १३ चैत । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८१ उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरुलाई रु. २०

गैरकानुनी रुपमा आफुलाई पदमुक्त गरिएको भन्दै कुलमान गए सर्वोच्च
काठमाडौं, १३ चैत । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालतमा पुगेका छन् । सरकारको निर्णय बदर गरी आफूलाई

ठुलो परिमाणमा अवैध सुनका गहना सहित १ जना स्वयम्भूबाट पक्राउ
काठमाडौं, १३ चैत । अवैध रूपमा सुन ल्याएर तयार पारिएको गहनासहित काठमाडौँको स्वयम्भूबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ घर भएर कलंकीमा बस्दै आएका

बुढीदेवी सामुदायिक वन ललितपुरमा भीषण आगलागी
काठमाडौं, १३ चैत। ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी भएको छ । बागमती गाउँपालिका-४ का अध्यक्ष रामकुमार लामाका अनुसार मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो बस्ती पस्ने जोखिम रहेको छ

सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, १३ चैत। सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता चन्द्रप्रकाश भुसालले केन्द्र र प्रदेश गरी मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा प्रदान

अर्जेन्टिनाद्वारा ब्राजिल पराजित, सानदार जितले अर्जेन्टिना विश्वकपमा छनोट
काठमाडौं, १३ चैत। अर्जेन्टिनाले ब्राजिलविरुद्ध सानदार जित निकालेको छ। विश्वकप–२०२६ को छनोट अन्तर्गत बुधबार बिहान सकिएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४–१ गोलले पराजित गरेको हो। ब्युनस आयर्समा भएको खेलको चौथो मिनेटमै

विधेयक ल्याउन भूमि अध्यादेश फिर्ता लिने सहमति
काठमाडौं, १३ चैत। भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने भएको छ । यो विषयमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहमती जुटेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सत्तापक्षको बैठक बसेको थियो

राष्ट्रिय सभा बैठक कुलमानलाई हटाएको विरोधमा अवरुद्ध
काठमाडौं, १३ चैत। कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेका छन् । बैठक सुरु हुनासाथ सांसदहरु उठेका थिए ।

ट्रम्पले गरे मतदान नियममा परिवर्तन, अब नागरिकता अनिवार्य
काठमाडौं, १३ चैत। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गरेका छन् । ट्रम्पले मंगलबार चुनावी प्रक्रियामा परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। यस आदेशअनुसार अब अमेरिकी नागरिकले भोटर

इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी, केही मानिस फसे
विराटनगर, काठमाडौं, १३ चैत। सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी भएको छ । सो आगालागीमा केही मानिस फसेका छन् । प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ । आगलागी

सुन र चाँदी दुबै धातुको मूल्य बढ्यो
बुधबार सुन र चाँदी दुबै धातुको मूल्य बढेको छ ।










