
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, १३ साउन। संघीय संसद् मातहतका विभिन्न पाँच वटा संसदीय समितिको बैठक आज बस्दैछ । सार्वजनिक भएको कार्यक्रमअनुसार सार्वजनिक लेखासमिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोेत

आज विश्व बाघ दिवस मनाइँदै, नेपालमा बाघको संंख्याको ‘धान्ने क्षमता’ चार सय
काठमाडौं, १३ साउन। पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले आज विश्व बाघ दिवस मनाइँदै छ । हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको

आज पञ्चमी, नागको पूजा गरी मनाइँँदै
काठमाडौं, १३ साउन । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको

सिन्धुलीको गोलन्जोर छेत्पाबाट बेपत्ता परिवार पोखरामा भेटिए , प्रहरीले आफन्तको जिम्मा लगाए
काठमाडौं, १३ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएर पोखरामा भेटिएका उर्मिला हायूका परिवारलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ । सोमबार राति पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएका उनीहरुलाई प्रहरीले

ज्योति विकास बैंकद्वारा Interbank Teller QR भुक्तानी सेवा सञ्चालन
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको अवसरमा डिजिटल सेवा प्रवर्द्धन र ग्राहक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धतालाई निरन्तरता दिंदै Interbank Teller QR Payment सेवा संचालनमा ल्याएको छ।

सरकारको ऋण पुग्यो २६ खर्ब ६९ अर्ब
काठमाडौं, १२ साउन । नेपाल सरकारले तिर्ने सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब रूपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८०/८१ को अन्तिमसम्म २४ खर्ब ३८ अर्ब सार्वजनिक ऋण थियो। गत आर्थिक

युवा व्यवसायी पुनलाई सम्मान र पहाङ्गो राईलाई अवार्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वरिष्ठ समाजसेवी एवं सौन्दर्य कला व्यवसायी टिका पुनलाई सम्मान गर्नुभएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा नेता खनालले

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल र सहरजिष्ट्रार मानबहादुर कार्की सिफारिस
काठमाडौं, १२ साउन । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आइतबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिष्ट्रारमा पौडेललाई नियुक्त

स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो, सर्प दंशविरुद्धको औषधी पनि आपूर्ति
काठमाडौं, १२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ । विभाग अन्र्तगतको व्यवस्थापन

ट्रम्पले भन्सार दर आधा घटाए, युरोपेली संघ र अमेरिकाबीच व्यापार सम्झौता
काठमाडौं, १२ साउन । अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता भएको छ। स्कटल्याण्ड पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्नबेरीमा आइतबार युरोपेली संघकी अध्यक्ष उर्सुला भान देर ल्यायनसँग व्यापार सम्झौता गरेका

सूर्यविनायकमा २ सय रोपनीमा नयाँ रंगशाला बनाउने विषयमा छलफल
काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा आज सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का नेतृत्वसँग छलफल

युरो २०२५ को उपाधि जित्दै इंग्ल्यान्डले रच्यो इतिहास
काठमाडौं, १२ साउन । इंग्ल्यान्डले स्पेनलाई ३–१ गोलले पेनाल्टी सुटआउटमा पराजित गर्दै वुमन्स युरो २०२५ को उपाधि जितेको छ। इंग्ल्यान्डले लगातार दोस्रो पटक युरोको उपाधि जितेको हो। युरो २०२२ को











