
चिनियाँ राष्ट्रपति सी चिनफिङले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेको ट्रम्पको आरोप
काठमाडौं, १७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन्

बैंकिङ प्रणाालीबाट आज ५० अर्ब तान्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आज भदौ १८ गते फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ ।

न्यायाधीश कार्कीको इजलासमा नक्कली भुटानी शरणार्थी प्रकरणको पेसी, आजबाट अन्तिम सुनुवाइ
काठमाडौं, १७ भदौ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अन्तिम सुनुवाइ सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेसी

तनहुँमा सवारी दुर्घटना, एक घाइते अर्का एक जनाको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउदै बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो। छिल्ला दिनमा सुन र चाँदीको मूल्य

जलवायु परिवर्तनका दुष्प्रभावः राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थाले
काठमाडौं, १८ भदौ । जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन्

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
काठमाडौं, १८ भदौ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । दिउसो १ बजे बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा समितिको आर्थिक वर्ष २०८१–८२ को

कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने
काठमाडौं, १८ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले देशभर ठूलो पानी पर्ने सम्भावना छैन । तर तराई मधेश, कोशी र बागमती प्रदेशका एक–दुई

४ करोड नगद भेटिएको घरमा करिब ३ केजी सुनका गहना फेला
काठमाडौं, १७ भदौ । गोंगबु टाउन प्लानिङ स्थित ४ करोड नगद भेटिएको घरमा करिब ३ केजी सुनका गहना फेला परेको छ । काठमाडौँ महानगरपालिका–२६ स्थित विनोद श्रेष्ठको घरबाट करिब ३

संघीय निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
काठमाडौं, १७ भदौ । संघीय निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । मंगलबार बसेको सभाको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो । १५ असारमा प्रतिनिधिसभाबाट पारित भएर गएको विधेयक

प्रहरीले छापा मार्दा गोंगबुको एक घरबाट साढे ३ करोड नगद र सुन बरामद
काठमाडौं, १७ भदौ । प्रहरीले गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको ३ करोड ५० लाख रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार त्यहाँ ठूलो परिमाणमा

टप एण्ड टी२० कप र साउथ अष्ट्रेलियासँग अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
काठमाडौं, १७ भदौ । अष्ट्रेलियाको नर्दन टेरोटवरीमा भएको टप एण्ड टी२० कप र साउथ अष्ट्रेलियासँग अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई क्यान पदाधिकारीले

