Jagaran News

औषधि, ठूला ट्रक र फर्निचरमा भारी कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो विश्वव्यापी व्यापार युद्धलाई पुनर्जीवित गर्दै औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्निचरमा उच्च कर लगाउने घोषणा गरेका छन् ।

राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल अब धमाधम खुल्छन्ः गृहमन्त्री अर्याल

काठमाडौं, १० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै

एसवाई प्यानल आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एसवाई प्यानल नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

मञ्जुश्री फाइनान्सले बोलायो साधारण सभा

मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

यी सडकखण्ड अझै अवरुद्ध छन्

काठमाडौं, १० असोज । वर्षापछिको बाढी पहिरोका कारण हाल तीन सडकखण्ड अझै अवरुद्ध छन्। कोशी प्रदेशको दुई र बागमती प्रदेश अन्तर्गतको एक सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्नुपरेको छ। निरन्तर

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं, १० भदौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बिहीबारबाट सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा

देशभर मनसुनी वायुको प्रभाव कमजोर, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मध्यम वर्षा

काठमाडौं, १० भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम

कामना सेवा विकास बैंकद्वारा मेची आँखा अस्पताललाई वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण

काठमाडौं, ९ असोज । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापा, बिर्तामोड स्थित मेची आँखा अस्पताललाई २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ

प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन: शासकीय परिवर्तन, युवा पुस्ताको आन्दोलनबाट उठेका मुद्दा, आसन्न निर्वाचन र सुशासनका प्रतिबद्धता

काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा भएको शासकीय परिवर्तन, युवा पुस्ताको आन्दोलनबाट उठेका मुद्दा, आसन्न निर्वाचन र सुशासनका प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

भ्रष्टीकृत पुराना राजनीतिक दलहरूलाई फेरि टाउको उठाउनै दिनु हुँदैनः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं,९ आश्विन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिन नहुने टिप्पणी गरेका छन् । बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अब नयाँ र

कोषको सहयोग पर्खेर नबसी चाडो पुनर्निर्माणको काम अघि बढाउँछौः अर्थमन्त्री खनाल

काठमाडौं,९ आश्विन । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका कारण क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोषको सहयोग नकुर्ने बताएका छन् । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा

सिंहरदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।