Jagaran News

इद उल फितर: सरकारले भोलि सार्वजनिक बिदा

काठमाडौं, १७ चैत । सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम समुदायको विशेष पर्र्व इद उल फितरको अवसरमा चैत १८ गते सोमबार बिदा दिने निर्णय भएको गृह

ब्रोकरको मर्जरसम्बन्धी निर्देशिका जारी, सम्पत्ति तथा दायित्व मूल्यांकनमा यस्तो ब्यवस्था

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी (स्टक ब्रोकर)को मर्जरसम्बन्धी निर्देशिका जारी गरेको छ ।

धवल र रविन्द्रसहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा

प्रहरीले तीनकुने घटनापछि प्रक्राउ परेका राप्रपाका नेताद्धय रविन्द्र मिश्र र धवलशमशेर राणासहित ११ जनालाई म्याद थपका लागि अदालत लगेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आठौँ वार्षिक साधारण सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

एक खर्ब १५ करोड रूपैयाँ बराबरका नयाँ पाँच सयका नोट छापिँदै

नेपाल राष्ट्र बैंकले पाँच सय रूपैयाँ दरका २३ करोड वटा नोट छाप्ने भएको छ ।

विरोधकाबीच संसद् बैठक चलाउने तयारीमा सभामुख

प्रमुख प्रतिपक्षी दलहरूको विरोधकाबीच संसद् चलाउने तयारी गरिएको छ ।

ट्रम्प प्रशासनद्वारा ३ महिनाभित्र यूएसएड पुनर्गठन गर्ने घोषणा

काठमाडौं, १७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था यूएसएडलाई प्रभावकारी रुपमा ‘पुनर्गठन’ गर्ने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले शुक्रबार जारी गरेको

रवि लामिछाने रास्वपा सभापतिको जिम्मेवारीमा फर्किए

रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।

शेयर बजारमा उत्साह, कारोबारमा वृद्धि, नेप्से लयमा फर्किदै

काठमाडौं, १७ चैत । साताको पहिलो दिन आइतबार सेयर बजार २९.८२ अंक बढेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६९३ मा कायम भएको छ । दिउँसो कारोबारका क्रममा १ः३२ बजे

नवराज सुवेदी नजरबन्दमा परेपछि समितिको नेतृत्वमा इतिहासकार डा. जगमान गुरुङ

आन्दोलनका संयोजक नवराज सुवेदीलाई सरकारले नजरबन्दमा राखेपछि ‘राजसंस्था पुन्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले वैकल्पिक नेतृत्व चयन गरेको छ ।

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिम प्रदेशका दुर्गम स्थानहरुमा बेबी वार्मर प्रदान

काठमाडौं, १७ चैत । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिंग सेन्टरहरूमा नवजात शिशुको शारीरिक तापक्रमलाई उचित राख्न

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

काठमाडौं, १७ चैत । धनुषाको जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ विन्धीमा स्थानीय र प्रहरीबीच झडप भएको हो । छुरा प्रहार गरी हत्या