
पूँजीबजार समस्या अध्ययन गर्न अर्थमन्त्रीद्वारा गठित कार्यदलले बुझायो प्रतिवेदन
काठमाडौं,९ आश्विन । पूँजी बजारको समस्या अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको ४ सदस्य कार्यदलले आज प्रतिवेदन बुझाएको छ। अर्थमन्त्री खनाललाई आज बिहान उक्त प्रतिवेदन बुझाएको हो। शुक्रवार अर्थमन्त्री

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइनखोलाको पहिरो करिब ६० प्रतिशत हटाइयो
मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोलामा झरेको पहिरो अहिलेसम्म करिब ६० प्रतिशत हटाइसकिएको सडक विभागले जनाएको छ ।

ओलीसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी
सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी गरेको छ ।

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
बिहीबार नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

भाइटीका (कात्तिक ६ गते) बाट प्रदर्शनमा आउने फिल्म ‘वरिष्ठ बलराम’को रोमान्टिक गीत ‘न्याउली वनैमा’ सार्वजनिक
काठमाडौं, ९ असोज । भाइटीकाको दिन पारेर कात्तिक ६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘वरिष्ठ बलराम’को पहिलो गीत ‘न्याउली वनैमा’ सार्वजनिक गरिएको छ । लोक शैलीमा आधारित यस गीतमा शान्तिश्री

नागढुंगा सुरुङ सञ्चालनका लागि हुँदैछ परीक्षण
काठमाडौं, ९ असोज । दसैँमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । अहिले सुरुङमार्ग परीक्षण भइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर सञ्जय पन्थीकाअनुसार आज सुरुङ अगाडि

सुन र चाँदीको मूल्य सामान्य घट्यो
बिहीबार सुनको मूल्य सामान्य घटेको छ ।

गुराँस लघुवित्तले गर्यो लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

गुराँस लघुवित्तको लाभांश घोषणा
काठमाडौं, ९ असोज । गुराँस लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो। कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको

प्रज्ञा-प्रतिष्ठानमा मातृभाषाको पुनर्जागरण: २६औं मातृभाषा साहित्य शृङ्खलामा बहुभाषिक पत्रिका ‘सिरूवा-जातिरि’ सार्वजनिक
काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागले झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका १० अल्पसङ्ख्यक आदिवासी समुदायका भाषाहरूलाई समेटेर ‘सिरुवा-जातिरि’ बहुभाषिक पत्रिका प्रकाशित गरेको छ। ‘सिरूवा जातिरि” सहित १० वटा

देशभरका ५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध
काठमाडौं, ९ असोज । वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध






