Jagaran News

आर्थिक रुपमा कमजोर भएका सार्वजनिक संस्थानमा सरकारले थप लगानी नगर्ने, शेयर जारी गर्न समेत रोक्का

काठमाडौं, ८ असोज । सरकारले आर्थिक रुपमा कमजोर भएका तथा प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा थप लगानी नगर्ने भएको छ । अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आर्थिक अवस्था कमजोर

फजुल खर्च नियन्त्रण गर्न सरकारको बोल्ड निर्णय, मितव्ययिता अपनाउन निर्देशन

सरकारले फजुल खर्च कटौतीमा बोल्ड निर्णय गरेको छ ।

जेनजी पुस्ताले नयाँ पार्टी खोलेर निर्वाचनमा भाग लिन्छः जेनजी सुदन गुरूङ

काठमाडौं, ८ असोज । जेनजी अभियानी सुदन गुरूङले जेनजी पुस्ताले नयाँ पार्टी खोलेर निर्वाचनमा भाग लिने बताएका छन्। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन

अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ ।

सुन र चाँदी दुबै धातुको मूल्यमा वृद्धि, निरन्तरको रेकर्ड कायम

बुधबार, सुन र चाँदी दुबै धातुको मूल्य वृद्धि भएको छ ।

मञ्जुश्री फाइनान्सले गर्याे लाभांश घोषणा

मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

झापा इनर्जीको आईपीओ बाँडफाँट

झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

बडादशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै

काठमाडौं, ८ असोज । बडादशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउने काम आज बिहानबाट सुरु

काठमाडौं, ८ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम आज बिहानबाट सुरु भएको छ । पहिरो पन्छाउन आज दिनभर लाग्न सक्ने सडक डिभिजन कार्यालय भरतपुरले

नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द

काठमाडौं, ७ असोज। लामो समयपछि खुलेको नारायणगढ–मुग्लिन सडकखण्ड फोरी बन्द भएको छ । तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित

सुनकोशी मरिण र भेरी बबईका ठेक्का तोड्ने पक्षमा मन्त्री कुलमान घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरबका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन् ।

शेयर बजारमा भारी अंकको वृद्धि, कारोबार रकम भने ५२९ करोडमा सीमित

मंगलबार, शेयर बजार भारी अंकले बढेर बन्द भएको छ