सुनको मूल्य सामान्य बढ्यो, चाँदीको भने घट्यो
काठमाडौं,२३ कात्तिक । आईतबार सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुन प्रतितोला २०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य निरन्तर तेस्रो दिन बढेको हो ।
त्यस्तै, हप्ताको पहिलो दिन चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । आज बजारमा चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्