काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीद्वारा डा.निकोलस पक्राउ

काठमाडौं, १८ कार्तिक। । निकोलस भूसाल पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ परेका हुन् ।

उनलाई अब प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए ।

प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्