
एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा
एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् ।

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट
बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।

६ कात्तिक भाइटीकाबाट हुँदैछ फिल्म ‘वरिष्ठ बलराम’को प्रदर्शन
काठमाडौ, २ असोज । भाइटीका (६ कात्तिक)बाट फिल्म ‘जारी २: ‘सङ अफ च्याब्रुङ’ दुई साता पछाडि सरेसँगै उक्त मितिमा प्रदर्शन हुन लागेका दुई फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ले आफ्नो प्रचार

एसिया कप बहिष्कार निर्णयबाट पछि हट्यो पाकिस्तान
काठमाडौ, २ असोज । यूएईमा भइरहेको एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर–४ मा स्थान पक्का गरेका छन्। बुधबार पाकिस्तानले यूएईलाई ४१ रनले पराजित गर्दै सुपर–४

नेपाल ल्यूब आयलले बोनस शेयर पारित गर्न डाक्यो साधारण सभा
नेपाल ल्यूब आयलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।

अहिंसावादी शैलीमै पेश हुन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौ, २ असोज । गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले देशभरका प्रहरी युनिटमा कार्यरत अधिकृतलाई उच्च मनोबलका साथ सेवामा तल्लीन हुन निर्देशन दिएका छन् । जेनजी आन्दोलनपछि क्षतिग्रस्त काठमाडौंका केही प्रहरी

ट्रक, बस ठोक्किँदा २ को मृत्यु, २० भन्दा बढी घाइते
काठमाडौ, २ असोज । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा रोकिराखेको ट्रकमा बस ठोकिएको छ । रोकिराखिएको ट्रकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

अधिक तरलता भहेपछि बैंकिङ प्रणाालीबाट आज ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आज बिहीबार ९० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।

चुनाव गराउने दायित्वबाट सरकार दायाँबायाँ नहोस् भन्दै नागरिक अगुवाद्वारा राष्ट्रपतिलाई गराए सचेत
काठमाडौ, २ असोज । नागरिक आन्दोलनका अगुवाहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर लोकतन्त्रको जग हल्लिन नदिन खबरदारी गरेका छन् । उनीहरुले जेनजी आन्दोलनपछिको संक्रमणकालीन समयमा राष्ट्रपतिले देखाएको अभिभावकीय भूमिकाको प्रशंसा समेत

अरुण भ्याली हाइड्रोपावरले गर्यौ लाभांश घोषणा
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनश वितरण गर्ने घोषणा गरेको छ ।

मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश घोषणा
मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार स्थगित
बिहीबार, नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको छ ।






