अब काठमाडौंको फोहोर व्यवस्थापन हुने

काठमाडौं, १६ कार्तिक । अब काठमाडौंको फोहोर बिर्सजन व्यवस्थापन हुने भएको छ । फोहोर बिर्सजन स्थल बञ्चरेडाँडा पुगेर मन्त्री कुलमान घिसिङले आज स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गरेर मागका विवषमा छलफल गरि समझदारी जुटाए पश्चात फोहोर बिर्सजन हुने भएको हो ।

एक सातादेखि स्थानीय बासिन्दाहरूले फोहोर बिर्सजनमा गरेको अवरोध खुलेका छ । ‘मन्त्री घिसिङ्ग आज बञ्चरेडाँडा आउनुभएको थियो, उहाँले गर्न सकिने कामहरू १५ दिनभित्रै पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो,’ त्यसबाट फोहोर बिर्सजनका लागि बाटो खेलेका छ । ककनी गाउँपालिका ३ का अध्यक्ष घननाथ बजगाईले ने, ‘१५ दिनभित्र गर्न सकिने कामका सूची सहरी विकास मन्त्रालयमा छलफल गरेर टुंगो लगाउने कुरा भएको छ।’ यो सँगै अब फोहोर बिर्सजन हुन भएको छ । यस अघि महानगरपालिकाले फोहोरलाई आफ्रनो घरभित्रै राख्न सूचना गरेको थिाये ।

प्रतिक्रिया दिनुहोस्