
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट २५ अर्ब खिच्दै
नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

नागरिकता ऐन संशोधन विधेयक फास्ट ट्रयाकमा अघि बढ्यो, सकेसम्म आजै पारित गर्ने तयारी
काठमाडौं, ६ चैत। सरकारले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई फास्ट ट्रयाकमा अगाडि बढाएको छ । विधेयकमाथि दफावार छलफल संसदीय विषयगत समितिमा नगरेर सदनबाटै पारित गर्ने तयारी छ ।

सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकोले रविको सांसद पद निलम्बनः संसद सचिवालय
काठमाडौं, ६ चैत। संघीय संसद सचिवालयले सम्पत्ति शुद्धीकरण ऐन बमोजिम मुद्दा दायर भएकोले रवि लामिछानेको संसद पद निलम्बन भएको जनाएको छ । संसद सचिवालयले हालै प्रकाशन गरेको संसद दर्पणको ३६औं

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?
बुधबार सुनको मूल्यले निरन्तर रेकर्ड बनाएको छ भने चाँदीको सामान्य घटेको छ ।

नेपाल इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल इन्सुरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत ६ गते बुधबार अन्तिम दिन हो ।

ग्रीन डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारण सभा
ग्रीन डेभलपमेन्ट चैत २७ गते १२ औं वार्षिका साधारण सभा बोलाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखा जाँदै
काठमाडौं, ६ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखा जाँदै छन् । गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्न शाह यसै हप्ता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्न

माओवादीको जागरण अभियान पुनः सुरु, प्रचण्डसहितका नेताहरु आज बारा जाँदै
काठमाडौं, ६ चैत। पछिल्लो राजनीति अवस्थालाई मध्यनजर गर्दै स्थगित गरेको नेकपा माओवादी केन्द्रले जागरण अभियान पुनः सुरु हुँदै छ । अभियान सुरु गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु आज (बुधबार)

यस्तो छ, देशी मुद्राको विनिमयदर
काठमाडौं, ६ चैत। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज पनि अमेरिकी डलर र युरोपियन युरोको भाउ केही घटबढ भएको छ

आजदेखि शुक्र अस्त: धार्मिक उत्सव एवम् माङ्गलिक कार्य गर्न नहुने, के गर्न हुने ?
काठमाडौं, ६ चैत । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने भएकाले धार्मिक उत्सव एवम् माङ्गलिक कार्य गर्न नहुने जनाएको छ । ज्योतिषीय मान्यता अनुसार चैत ६ गते

स्ववियु निर्वाचन मतगणना जारी, अनेरास्ववियुको अग्रता
काठमााडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन प्रक्रिया थालिएदेखि मंगलवार रातिसम्म पछिल्लो मतगणना जारी रहदा एमालेनिकट अनेरास्ववियुले देशभर अग्रता लिएको छ । धेरै विद्यार्थी संख्या

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात
काठमााडौं, ६ चैत । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुकोआंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम










