Jagaran News

तपाईको आजको दिन कस्तो रहला राशिफल अनुसार ?

काठमााडौं, ६ चैत ।  आजको राशिफल मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) समयको ख्याल नगर्दा वा सानातिना काममा अल्झेर बस्दा महत्वपूर्ण कामहरु थाती रहनेछन् । बाटो हिड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तब्यमा

डलर महँगिएसँगै १ महिनामा मात्रै २९ अर्बले सरकारी ऋण लागतमा वृद्धि

काठमाडौं, ५ चैत । गत असार अन्त्ययता प्रतिडलरको मूल्य पाँच रूपैयाँ ७८ पैसाले बढेको छ। असार अन्त्यमा एक डलर किन्न १ सय ३४ रूपैयाँ ०६ पैसा तिरिरहेका नेपालीहरूले पुसअन्त्यमा १

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ६९ रनले हरायो

काठमाडौं, ५ चैत । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ६९ रनले हराएको छ। मंगलबार रुपन्देहीको सिद्धार्थनगरमा भएको खेल जितेसँगै बागमतीले आफूले खेलेको पाँचमध्ये दोस्रो खेलमा

युक्रेनी सेनाको कब्जामा रहेका नेपालीलाई मुक्त गराउन विदेश मन्त्री सिबिहासँग परराष्ट्र मन्त्री राणाको आग्रह

काठमाडौं, ५ चैत । परराष्ट्र मन्त्री आरजु राणा देउवा र युक्रेनका विदेश मन्त्री एन्द्री सिबिहाबीच भेटवार्ता भएको छ। उनीहरूबीच भारतको नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भेटका क्रममा नेपाल-युक्रेन सम्बन्ध र

शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्थाको १८औं वार्षिक साधरण सभा सम्पन्न

काठमाडौ । शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक साधरण सभा सम्पन्न भएको छ । मा.सोमनाथ अधिकारी “प्यासीू को अध्यक्षतामा भएको सभाले अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०८०÷०८१को आर्थिक

राष्ट्रिय फुटबल टोलीको बिदाई

काठमाडौं,५ चैत । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाई गरिएको छ । अखिल नेपाल फुटबल

१० वर्षदेखि चोरीको आरोप लागेका एक व्यक्ति पक्राउ, चोरिएको मूर्तिदेखि चरेसका भाँडासम्म बरामद

काठमाडौं,५ चैत । १० वर्षदेखि चोरी गर्दै आएको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई ललितपुर महानगरपालिका–१३ धापाखेल कर्मनाशा बस्ने ३० वर्षीय

२५ करोडसहित लामा समातिए

काठमाडौं,५ चैत । आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ । उनलाई आज बिहान प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो

युक्रेन सम्बन्धी अत्यन्त महत्त्वपूर्ण फोनवार्ता गर्दै ट्रम्प र पुटिन

काठमाडौं,५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार फोनमा कुराकानी गर्दै छन् । यो फोनवार्ता मस्कोको आक्रमणको तीन वर्षभन्दा बढी समयपछि युक्रेनमा युद्ध रोक्नका लागि

खोटाङमा जलविद्युत् आयोजना गर्ने कम्पनीले स्थानीयको मुआब्जा नदिएपछि आयोजना बन्द

काठमाडौं, ५ चैत । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरेबापत मुआब्जा नदिएपछि आयोजना नै बन्द गराएका छन् । लामो समयदेखि मुआब्जा नपाएको भन्दै

प्रभु महालक्ष्मीको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

रहस्यमय कथा बोकेको फिल्म ‘खेल’ को पोस्टर सार्वजनिक

काठमाडौं,५ चैत । आगामी बैशाख १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खेल’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य,