
मेघगर्जन, चट्याङ, हावाहुरी, वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविदको सुझाव
काठमाडौं, ्र४ चैत । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव छ । आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी

सुनको मूल्य ऐतिहासिक उचाईमा, कतिमा हुँदैछ कारोबार ?
बिहीबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ ।

सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै
रास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी छन् ।

कुवेतसँग पराजित भएसंगै नेपालको वरीयता खस्कियो
हङकङमा यसै साता सम्पन्न चारदेशीय टी(२०आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टोलीको वरीयता खस्किएको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा स्थागित
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ ।

अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चीनको चेतावनी
काठमाडौं, ३ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले बुधबार अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चेतावनी दिएको छ । यद्यपि, चीनले वार्ताका

नेपालले यू–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित हात पार्न सफल
काठमाडौं, ३ वैशाख । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको हो । तल्लो मुलपानी क्रिकेट

संघीय संसद्को अधिवेशन आह्वान गर्दै राष्ट्रपति पौडेल
काठमाडौं, ३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गरेका हुन् । संविधानको

विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने, सडकमै रहने, घर नफर्किने आन्दोलनरत शिक्षकहरूको चेतावनी
काठमाडौं, ३ वैशाख । विगत १५ दिनदेखि आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने बताएका छन् । विद्यालय शिक्षा ऐन लगेर मात्रै घर फर्किने बताएका हुन् । नेपाल

मोदी सरकारद्वारा भारतको प्रमुख विपक्षी दलका नेता सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौं, ३ वैशाख । भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी र सोनिया गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा आरोपपत्र दर्ता भएको छ । नरेन्द्र मोदी सरकारको प्रत्यक्ष निर्देशनमा चल्ने प्रवर्तन निर्देशनालय

अधिक तरलता व्यवस्थापन गर्न आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

बैशाख १२ बाट प्रदर्शनमा आउने फिल्म ‘भूठान’ मा भुटानी शरणार्थीको कथा
काठमाडौं, ३ वैशाख । यही बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘भूठानः घर हराएको मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण प्रकाश पार्छ



