
नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना भोलिदेखि पोखरा-छेन्दु नियमित उडान
नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ ।

प्रधानमन्त्री ओलीलाई पदमुक्त गराउन भूमि अध्यादेशविरुद्ध मुद्दा
काठमाडौं, ४ चैत । प्रधानमन्त्री कार्यालयले केपी शर्मा ओलीलाई पदमुक्त गराउने मनसायले भूमिसम्बन्धी अध्यादेशविरुद्ध मुद्दा हालिएको दाबी गरेको छ । भूमिसम्बन्धी अध्यादेशविरुद्ध मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारीगरेपछि प्रधानमन्त्री

सुनको मूल्य स्थिर, चाँदी भने सामान्य घट्यो
सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

मन्त्रिपरिषद बैठक बस्दै, आजको बैठकले आइजीपी नियुक्त गर्ने
काठमााडैं, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागिएको हो । बैठकले नेपाल प्रहरी प्रमुख को

आईजीपी वसन्त बहादुर कुँवर आजदेखि सेवा निवृत्त हुँदै
काठमााडैं, ४ चैत । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर सोमबार (आज)देखि सेवा निवृत्त हुँदैछन् । २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
काठमााडैं, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी

‘सगरमाथा संवाद’ मा जलवायु परिवर्तनको बारेमा व्यापक बहस गर्न साढे ३ सय आमन्त्रित
काठमाडौं, ३ चैत । ‘सगरमाथा संवाद’ मा विश्वका विभिन्न देशका ३ सय ५० जनाभन्दा बढीलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिब दुई महिना बढीको समय बाँकी रहँदा आइतबार

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले आजदेखि ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ

राजश्व उठाएर खर्च धान्न पनि सकसः अर्थमन्त्री पौडेल
काठमाडौं, ३ चैत । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजश्व उठाएर खर्च धान्न सकस परेकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको बताएका छन् । प्रतिनिधि सभाको आईतवारको

राष्ट्रपतिबाट ४ विधेयक प्रमाणीकरण
काठमाडौं, ३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक आइतबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा

नेप्सेको सीईओमा ५ जनाको भिडन्त
काठमाडौं, ३ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले नेप्सेको सीईओका लागि परेका १०

८ वटा विकास बैंकको लाभांश, नगद र बोनस घोषणा
काठमाडौं, ३ चैत । हालसम्म ८ वटा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । यी बैंकहरुले हाल कायम चुक्ता पुँजीको आधारमा सेयरधनीलाई लाभांश दिने निर्णय गरेका










