कन्चनपुर घटनाका मृतक खुन्ना सहिद घोषित, खुन्ना र निर्मला परिवारलाई १०–१० लाख दिने निर्णय
काठमाडाैं। मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कञ्चनपुर घटनाका मृतक सन्नी खुन्नालाई सहिद घोषणा गरेको छ। साथै घटनामा ज्यान गुमाएको खुन्नाको परिवारलाई राहत स्वरुप १० लाख रुपैँया दिने निर्णय भएको सरकारका प्रवक्ता
गृहमन्त्री बादलद्वारा स्केटबोर्ड खेलाडीको बिदाई, हौसला तथा सुभकामना व्यक्त
काठमाडौं, ९ भाद्र । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तरगत इन्डोनेसिया को पालेम्बांगमा अगस्ट २८ देखि सुरुहुने फ्री स्टइल स्केटबोर्ड अन्तर्गत नेपाली खेलाडी नेरिश थापालार्इ गृह मन्त्री राम बहादुर थापा

माओवादीलाई एमालेकरण गरेर प्रचण्डले राष्ट्रियतालाई पिक्का पारेको अध्यक्ष किरातीको आरोप
काठमाडौं, ९ भदौ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले माओवादीलाई एमालेकरण गरेर प्रचण्डले राष्ट्रियतालाई पिक्का पारेको आरेप लगाएका छन् । शनिबार माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागले ‘अन्तर्राष्ट्रिय सम्बन्धमा
मिस टुरिजम–२०१८ को उपाधी पौडेललाई, पस्ट रनरको ढकाललाई
काठमाडौं, ९ भाद्र । मिस टुरिजम–२०१८ को उपाधी भक्तपुरकी मनिता पौडेलले जितेकी छन् । शनिवार भएको अन्तिम प्रतिस्पर्धाकी १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिजमको ताज जितेकी हुन् । जितसँगै उनले

फेरी अर्काे घटना, लामाचौरकी १३वर्षीया पुष्पा केसीको शव फेला, वलत्कार पछि हत्या भएको आशंका
काठमाडौं, ९ भाद्र । विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी पोखरा लामाचौरकी एक वालिकाको शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव लामाचौर
कन्चनपुरमा सर्वदलीय बैठक सम्पन्न,खुनालाई सहिद घोषणा गर्न माग
काठमाडौं ९ भदौ । निर्मला पन्त हत्या प्रकरणले उग्र रुप लिएपछि यसलाई समाधनाका निम्ति कन्चनपुरमा सर्वदलीय बैठक बसेको छ । बैठकले प्रदशर्नकोे क्रममा मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणा गर्न
निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौं, भाद्र ९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तलाई न्याय र हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । निर्मला हत्या कारबाहीको माग गर्दै
निर्मला हत्या प्रकरण: एसपीका छोरा र नगर प्रमुखका भतिजा नियन्त्रणमा, मृतक बालकको अन्त्येष्टि
काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्याको आशंकामा कञ्चनपुर प्रहरीले एसपी डिल्लिराज बिष्टका छोरा र भीमदत्त नपाका नगर प्रमुख सुरेन्द्र बिष्टका भतिजालाई नियन्त्रणमा लिइएको छ । साथै निर्मलाका साथी बबिता र
यी २५ बर्षे युवतीले मासिक ९ लाख तलब बुझ्छिन, काम यस्तो छ
काठमाडौं । भनिन्छ जिवनमा सबैभन्दा ठुलो कुरा भनेकै पैसा हो । पैसा कमाउनकै लागि दिनरात मिहिनेत गरिन्छ तरपनि पैसाले मानीस कहिलेपनि पुग्दैन । पैसा जतिभएपनि कम पर्छ मानीसलाई । आफ्नो तलबबाट
पासाङल्हामु राजमार्गमा पहिरो, यातायात अवरुद्ध
काठमाडौँ । पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ । शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकभन्दा माथिको डाँडा
निर्मला हत्याकाण्ड : आन्दोलनमा मृत्युलाई शहीद घोषणा गर्न माग (विज्ञप्तिसहित)
काठमाडौं। सांसद लेखराज भट्टले राज्यले निर्मला पन्त हत्याकाण्डलाई गम्भीरता पूर्वक लिन नसक्दा अहिले घटनाले अनपेक्षित मोड लिन पुगेको बताएका छन् । उनले एक विज्ञप्तिमार्फत निर्मला हत्यामा उच्चस्तरीय न्यायिक छानबिन समिति
नेकपाको आकश्मिक बैठक: सबै संकास्पद अपराधीलाई पक्राउ गर्न र निष्पक्ष छानबिन गर्न निर्देशन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी, नेकपाले कञ्चपुर घटनाका सबै संकास्पद अपराधीलाई तुरुन्त पक्राउ गरी निष्पक्ष छाबिन गर्न सरकारलाई निर्देशन दिएको छ । नेकपा सचिवालयको शनिबार बिहान बसेको आकश्मिक बैठकले बलात्कारपछि




















