पाँच दिन अन्तर्राष्ट्रिय उडान प्रभावित, २ दिन २४ घण्टा सञ्चालन
काठमाडाैं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन काठमाडौंमा हुने भएकोले आजदेखि शनिबारसम्म विमानस्थलका उडान तथा अवतरण प्रभावित हुने भएका छन् । विशिष्ट
नयाँ मुलुकी संहिता लागू भएसँगै सम्बन्ध विच्छेदका मुद्दा ह्वात्तै बढ्यो
काठमाडौं। १२ भाद्र । नयाँ मुलुकी संहिता लागू भएसँगै सम्बन्ध विच्छेदका मुद्दा ह्वात्तै बढेको छ । सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भएपनि पुरुष भने अदालत गएर
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्दै
काठमाडौं, १२ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास ९बिमस्टेक०को १९औँ शिखर सम्मेलन
बलात्कारपछि हत्या गरिएकी माया विकका परिवारलाई प्रदेश सरकारले ५ लाख राहत दिने
काठमाडौं । सामूहिक बलात्कारपछि हत्या गरिएकी कैलालीकी माया विकको परिवारलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बलात्कारपछि हत्या गरेकी कञ्चनपुरकी निर्मला पन्तको परिवारलाई ५ लाख
लिम्बुवान प्रदेशको माग गर्दै विराटनगरमा प्रदर्शन, मुख्यमन्त्रीको राजीनामा माग
काठमाडौं । प्रदेशको नाम लिम्बुवान राख्नुपर्ने माग राख्दै विराटनगरमा प्रदर्शन भएको छ । १ नम्बर प्रदेशको नाम अन्तिम टुंगो लगाउनको लागि विभिन्न समयमा प्रदेश सरकारका मन्त्रीबाट आएको अभिव्यक्तिसँगै पहिचानको नारा लिएर
बिमस्टेक सम्मेलन: सहभागी हुने भीभीआईपीका लागि १२ वटा बुलेटप्रुफ गाडी भाडामा
काठमाडौं। भदौ १४ र १५ गते हुन गईरहेको बिमस्टेक सम्मेलनमा सहभागी हुने सदस्य देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सुरक्षाका लागि सरकारले १२ वटा बुलेटप्रुफ भाडामा लिएको छ । बहुपक्षीय
निर्मला पन्त हत्या प्रकरणः बम दिदी–बहिनीलाई ६ दिनमा थुनामा राख्न अदालतको अनुमति
काठमाडौं। महेन्द्रनगरकी बालिका निर्मला पन्त हत्याको अनुसन्धानमा पक्राउ परेका रोशनी बम र बबिता बमलाई प्रहरीले अदालतले ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ। जिल्ला अदालत कञ्चनपुरले ६ दिनको
नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसिया प्रस्थान
काठमाडौं। एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली सोमबार मलेसियातर्फ प्रस्थान गरेको छ। सोमबारदेखि मलेसियामा एशिया कपको छनोट खेल शुरु हुँदैछ। श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र
मापदण्ड विपरीत चलेका मेडिकल कलेज खारेज गर्न नेकपा नेता भट्टराईको माग
काठमाडौं । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले मापदण्ड विपरित सञ्चालित सबै मेडिकल कलेज खारेज गर्न सरकारसँग पुनः माग गरेका छन् । नेता भट्टराईले सरकारी तथा निजी
कञ्चनपुरमा कर्फ्यू केही खुकुलो, आजबाट रातको समयमा मात्र
काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरमा आजबाट रातिको समयमा मात्र कर्फ्यू लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा सोमवार साँझ ६ बजेदेखि मङ्गलबार बिहान ५
लेनिन विष्टलाई एयरपोर्टमा रोकेकोबारे प्रधानमन्त्रीले गृहसँग मागे २४ घण्टे स्पष्टिकरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी बालसेना लेनिन विष्टलाई एयरपोर्टमा रोकेकोबारे गृह मन्त्रालयसँग स्पष्टिकरण माग गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २४ घण्टाभित्र घटनाबारे लिखित जवाफ पेश गर्न
सीमाभित्र रहेर कर लिन कांग्रेसको जनप्रतिनिधिलाई निर्देशन!
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना जनप्रतिनिधिलाई सीमाभित्र रहेर कम लगाउन निर्देशन दिएको छ । सोमबार पार्टी कार्यालयमा आयोजित कांग्रेसबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उप्रमुखको भेलालाई सम्बोधन गर्दैै सभापति देवाउले




















