विप्लव माओवादीकी केन्द्रीय पोलिटब्युरो सदस्य उमा भुजेल पक्राउ
काठमाडौ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) की केन्द्रीय पोलिट व्यूरो सदस्य उमा भुजेल पक्राउ परेकी छन्। गत वैशाख १ गते काभ्रको नमोबुद्ध नगरपालिका ६ स्थित एक पलमा आगजनी गरेको
निर्मला पन्त हत्या प्रकरणः बम दिदी–बहिनीको बयान सुरु, अभियुक्त बिष्टलाई काठमाडौं ल्याइयो
काठमाडौं। महेन्द्रनगरकी बालिका निर्मला पन्त हत्याको अनुसन्धानमा पक्राउ परेका रोशनी बम र बबिता बमको बयान सुरु भएको छ। मंगलबारदेखि उनीहरुको लिखित बयान सुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
संघियता घोषणा गर्दैमा जनता अधिकार सम्पन्न हुँदैनन् र रातारात विकास पनि हुँदैनः मेयर राणा
डा. धवल शमशेर राणा नेपालगञ्ज उप–महानगरपालिकाका मेयर हुनुहुन्छ । वि.सं.२०१८ सालमा नेपालगञ्जमै जन्मेका राणाले भारतमा अध्ययन गरि अमेरिकाको युनिभर्सिटीबाट स्थानीय निकायमै विध्यावारिधी गर्नु भएको छ । आफ्नो जन्म थलोलाई नै
शहीद परिवारलाई प्रदेश नम्बर २ सरकारले दियो रोजगारी
काठमाडौं। तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजीव राउतकी श्रीमती निलम देवी राउतलाई प्रदेश सरकारले रोजगारी दिएको छ । प्रदेश सरकारको पहिलो मन्त्री परिषदको बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको
प्रेस र न्यायपालिकालाई नियन्त्रण गरेर शासन नचलाउ कांग्रेसको चेतावनी
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस र न्यायपालिकामाथि नियन्त्रण गरेर शासन चलाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ। मंगलबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले
शिवम् सिमेन्टको आईपीओलाई पत्याएनन् मकवानपुरबासीले
जागरण न्युज काठमाडौं, भाद्र, १२ । शिवम् सिमेन्टले उद्योग प्रभावित मकवानपुरबासीका लागि बिक्रीमा प्राथमिक शेयरलाई स्थानियले पत्याएनन् । उद्योगले ८ लाख ८० हजार कित्ता बिक्रीमा ल्याएकोमा जम्मा २३ प्रतिशत मात्र
पूर्व लडाकु बिष्ट प्रकरण : प्रधानमन्त्री र गृहमन्त्रीबीच असमझदारी बढ्दै !
काठमाडौँ । पूर्व लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रीसंग २४ घण्टे स्पष्टिकरण सोधेका छन । उनले गृह मन्त्री रामबहादुर थापालाई पूर्व
फेरि आयो गौरी भट्टको स्वरमा रहेको देउडा गित छम्को छम्को, (हेर्नुहोस् भिडियो)
काठमाडौं । चर्चित गायिका गौरी भट्टको स्वर रहेको देउडा गित गीत छम्को छम्को सार्वजनिक भएको छ । यो गीत गौरी भट्टको आफ्नै अफिसियल युट्युब च्यानल बाट बजारमा आएको हो ।
महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई दिने भयो १५ प्रतिशत लाभांश
जागरण न्युज काठमाडौं, भाद्र, १२ । महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । विकास बैंकले ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी जम्मा १५
सप्तकोशीमा आएको बाढीले सप्तरीका एक हजार भन्दा धेरै घर डुबानमा
काठमाडौैं। सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीका एक हजार भन्दा धेरै घर डुबेका छन् । सोमबार बिहान आएको बाढीले हनुमाननगर नगरपालिकाको वडा नम्बर ५, ६, ७ , १०, ११ र १४
२० हजार घुससहित एक कर्मचारी पक्राउ
काठमाडौैं। घुस लिएलगत्तै एक कर्मचारी पक्राउ परेका छन्। नेपाल विद्युत प्राधिकरण केन्द्र, भरतपुर वितरण केन्द्र, चितवनका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो। विद्युत प्रशारण लाइनको पोल
बिमस्टेक सम्मेलनको सुरक्षा नेतृत्व सेनाले गर्नेः यस्तो छ सुरक्षा तयारी
काठमाडाैं । बिमस्टेक सम्मेलनको सुरक्षा नेतृत्व सेनाले लिने भएको छ। सरकारले सेना, प्रहरी र सशस्त्र प्रहरी सम्मिलित एकीकृत सुरक्षा प्रणाली निर्माण गरी त्यसको नेतृत्व सेनालाई दिएको हो। सम्मेलनमा सहभागी हुन




















