शिक्षक कतै शून्य, कतै बढी
काठमाडौं । देशका दुई हजार ५५४ विद्यालयमा आधारभूत तह (कक्षा १–८) मा एक जना पनि स्थायी शिक्षक छैनन् । माध्यमिक तह (कक्षा ९–१०) पढाइ हुने ५०४ विद्यालयमा शिक्षक दरबन्दी छैन
मुलुकी संहिताः १८ वर्षसम्म बालबालिका, १० वर्ष मुनिकालाई मुद्दा नलाग्ने
काठमाडौं । यसअघि १६ वर्ष उमेर पूरा नगरेकालाई मात्र बालबालिका मानिन्थ्यो । भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिता, २०७४ ले बालबालिकाको उमेर हदलाई दुई बढाएको छ । साथै
कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो
काठमाडौं। बिहीबार प्रहरीको गोली लागेर चार युवा घाइते भएपछि कञ्चनपुरका स्थानीयवासी थप आक्रोशित बनेका थिए । यसकारण पनि उनीहरू शुक्रबार आन्दोलन चर्काउने योजनामा थिए । तर, शुक्रबार बिहान पानी परेकाले
अमेरिका–उत्तर कोरिया सम्बन्ध: ट्रम्पले रद्द गरे विदेशमन्त्री पोम्पेओको उत्तर कोरिया भ्रमण
काठमाडौँ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ तत्काल उत्तर कोरिया नजाने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया भ्रमणको तयारीमा रहेका विदेश मन्त्री पोम्पेओलाई भ्रमण रद्द गर्न भनेका छन्
कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । शुक्रबार नै बस्ने भनिएको बैठक शनिबारका लागि सारिएको हो । पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति
पश्चिमका केही ठाउँमा निकै ठूलो पानी पर्ने, अन्तको मौसम कस्तो रहला?
काठमाडौँ । दिनभर देशभरको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद सुवास रिमालले बताएका
‘ट्राभलर एसिस्ट’सँग सरकारले माग्यो प्रमाण
काठमाडौँ । नेपाल आउने अमेरिकी, बेलायती र अस्ट्रेलियन पर्यटकको भ्रमणबिमा गराउँदै आएको दाबी गर्ने ‘ट्राभलर एसिस्ट’ सँग पर्यटन मन्त्रालयले फर्जी उद्धारमा संलग्न हेलिकप्टर कम्पनी, अस्पताल तथा ट्रेकिङ एजेन्सीका प्रमाण मागेको
भीमफेदी–कुलेखानी सुरुङमार्ग अनुमतिपत्र खारेज गर्न संघीय सरकारलाई पत्राचार!
काठमाडौं । प्रदेश ३ सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि निजी कम्पनीलाई दिएको अनुमतिपत्र खारेज गर्न संघीय सरकारलाई पत्राचार गरेको छ । ५ वर्ष बितिसक्दा पनि काम सुरु नभएकाले नेपाल पूर्वाधार
बालसैन्य मुद्दा उठाउने बिस्टलाई विदेश जान रोक, विमानस्थलबाटै फर्काइयो
काठमाडौं । सरकारले तत्कालिन माओवादी सेनामा बालसैनिकका रुपमा काम गरेका लेनिन बिस्टलाई विदेश जान रोक लगाएको छ । अन्तर्राष्ट्रिय युवा कार्यक्रममा भाग लिन शुक्रबार बिहान थाइल्याण्ड जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित, ऐरीको शतक
काठमाडौं । एसिया कप छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फराकिलो जित हासिल गरेको छ । शुक्रबार त्यहाँको स्थानीय ब्लुमफिल्ड क्लबसँग भएको दोस्रो खेलमा
उत्तेजक गतिधिमा नलाग्न सरकारको अनुरोध, द्वन्द्वरत पक्षसँग वार्ताको लागि टोली गठन
काठमाडौं । सरकारले उत्तेजक गतिविधिमा नलाग्न सबैलाई अनुरोध गरेको छ । कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै भएको प्रदर्शन थप हिंसात्मक बन्दै गएपछि सरकारले स्थितिलाई
महेन्द्रनगरमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु, ५ प्रदर्शनकारी घाइते
काठमाडौं । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई लिएर अशान्त बनेको महेन्द्रनगरमा आज पुनः गोली चलेको छ। बिहानदेखि महेन्द्रनगर बजार शान्त रहेको अवस्थामा अपरान्ह अचानक माहोल भड्किएको हो।




















