Jagaran News

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित

काठमाडौं । नेपाली कांग्रेससको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । आज (शुक्रबार) बस्ने भनिएको बैठक अन्तिम समयमा आएर एजेन्डा नै तय नभएको भन्दै स्थगित गरिएको हो ।

बिमस्टेक सम्मेलनको तयारी पूरा, मोदी काठमाडौं आउँदा भारतसँग २ सम्झौता हुने

काठमाडौं । बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।  यही भदौ १४ र १५ मा शान्त, सम्बृद्ध र दीगोपनाका

बलात्कार गर्नेमाथि सर्वस्वसहित आजीवन काराबासको सजाय दिन सांसदहरुको माग

काठमाडौं । सांसदहरुले महिलामाथि बलात्कारजस्तो जघन्य अपराध गर्नेलाई सर्वस्वसहित आजीवन काराबासको सजाय दिने कानुनी व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरिएको संकल्प प्रस्तावमाथि धारणा राख्दै सांसदहरुले

सिभिल बैंकद्वारा बालविकास समाजलाई दुई लाख हस्तान्तरण

काठमाडौं, ०८ भदौ । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आज एक कार्यक्रमकाबीच बालविकास समाजलाई रु. दुई लाखको चेक हस्तान्तरण गरेको छ । उक्त चेक सिभिल बैंकका

सिटी एक्सप्रेस र नेपाल क्लियरिङ्ग हाउसबिच अन्तर बैंक भुक्तानी सेवा सम्झौता

भदौ ८ भदौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल क्लियरिङ्ग हाउसबिच अन्तर बैंक बिद्युतिय भुक्तानी गर्ने सम्झौता भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच सम्झौता

नाडेप लघुवित्तको १०० प्रतिशत हकप्रद आउँदै, सुरु भयो कारोवार

जागरण न्युज काठमाडौं, भाद्र ०८ । नाडेप लघुवित्त वित्तिय संस्थाले तेश्रो साधारण सभाबाट पारित गरेको शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले रु.१०० अंकित दरका १६ करोड रुपैयाँ

भद्रकालीमा स्कुटर दुर्घटना: एकजनाको घटनास्थलमै मृत्यु ,एक जना गम्भिर घाईते

काठमाडौं । काठमाडौंको भद्रकाली पुल नजिकै आज बिहान स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक शिखर आमबोडे गाँउपालिका–८

फेसबुकले फेला पार्‍यो हराएका बालक

काठमाडौँ ।  पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् । गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४

कञ्चनपुरमा हिजोसाँझ देखि लगाएको कर्फ्यू हट्यो, जनजिवन सामान्य बन्दै

काठमाडौँ ।  कञ्चनपुरको भीमदत्तनगरमा विहिवार दिउसो देखि लगाइएको कर्फ्यू शुक्रवार बिहान ५ बजेदेखि हटेको छ । पांच दिन देखि अशान्त बनेको कञ्चनपुरमा विहिवार अवस्था काबु वाहिर गए पछि जिल्ला प्रशासन

शुक्रबारको मौसम : कतै सामान्य बदली, कतै भारी वर्षा

काठमाडौँ । शुक्रबार देशका धेरै स्थानहरुमा सामान्य बदली रहने र केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमि क्षेत्रका

कञ्चनपुर घटनामा नेपाली कांग्रेसको यस्तो विज्ञेप्ति

काठमाडौँ । बालिका बलात्कारका वास्तविक अपराधीलाई सार्वजनिक गर्न माग गर्दै आन्दोलनमा उत्रेका कञ्चनपुरका बासिन्दाहरुमाथि सरकारले गोली चलाएर दमन गरेको भन्दै नेपाली कांग्रेसले निन्दा गरेको छ । पार्टीले एक प्रेस विज्ञप्ति

अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन आग्रह

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसंग आग्रह गरेको छ । सडक अवरुद्ध हुँदा हजारौँ मालबाहक ट्रक तथा कन्टेनर रोकिएर व्यवसायी मर्कामा परेकाले सो