एकपटक तातोपानीमा नुन मिसाएर खानुहोस, हुन्छन् यस्ता फाइदाहरु

काठमाडौँ। खानामा नुनको मात्रा धेरै भयो भने शरीरमा नकारात्मक असर पर्न जान्छ । तर यदि समुद्री नुन तथा यतिकै नुनलाई हरेक दिन विहान एक गिलास पानीमा मिसाएर पिउनाले कैयौ रोग लाग्नबाट बच्न सकिन्छ ।

त्यसैले तातोपानीमा नुन मिसाएर पिउनुका यस्ता १० फाइदा पाउन सकिन्छ।सले शरीरमा भएका स्ट्रेस हर्मोनको लेभल कम हुदै जान्छ ।

यसबाट राम्रो निद्रा लाग्छ ।त्यस्तै पाचन प्रक्रियामा सुधार यसले मुखमा भएका सेलीवरी ग्ल्यान्डलाई सक्रिय गराई पाचनप्रक्रियामा सुधार ल्याउछ ।यस किसिमको घोलनशिलमा प्रशस्त क्याल्सियम पाइने हुदा हड्डीलाई मजबुत बनाउछ । नियमित रुपमा नुनपानी पिउनाले हड्डि मजबुत हुन्छ ।मुख तथा घाटीमा भएका घाउ खटिरा निको हुन्छ ।

यसबाट मांशपेशीलाई फाइदा पुग्ने तत्व पाइन्छ । जसको कारण मांशपेशी दुख्ने समस्या कम हुन्छ ।नपानीे पिउदा पेटमा ग्यास जम्न पाउदैन । यसले ग्याष्ट्रिक रोकथाम गर्नमा सहयोग पुर्याउछ ।

यस किसिमको घोलनशिलमा प्रशस्त क्याल्सियम पाइने हुदा हड्डीलाई मजबुत बनाउछ । नियमित रुपमा नुनपानी पिउनाले हड्डि मजबुत हुन्छ ।नुन पानीले ठुलो आन्द्रालाई सक्रिय गर्ने हुदा कव्जियत तथा पेटसम्बन्धि सम्पुर्ण रोग लाग्नबाट बचाउछ ।

प्रतिक्रिया दिनुहोस्