श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनीमा

काठमाडौं । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनी पुगेका छन् । मायादेवी मन्दिरकाे पूजा तथा लुम्बिनी विकास कोषकाे गुरुयोजनाबारे जानकारी लिन उनी लुम्बिनी पुगेका हुन् ।

चार्टर्ड विमानमार्फत भैरहवा विमानस्थल  अाेर्लेका उनी त्यहाँबाट हेलिकोप्टर चढेर लुम्बिनी पुगेका थिए । त्यहाँ उनलाई मुख्यमन्त्री शंकर पोखरेललगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्