Jagaran News

एनसेल टावर आक्रमणको मुद्दामा प्रकाण्डलाई नुवाकोट लगियो

काठमाडौं। पक्राउ पर्दै अदालतको आदेशमा छुट्दै गरेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले एनसेल टावर आक्रमणको मुद्दामा नुवाकोट लगेको छ। सर्वोच्च अदालतको आदेशमा छुटेलगत्तै उनी बिहीबार पक्राउ परेका थिए।

कम्बोडियाका प्रतिपक्षी दलका प्रमुख नेतालाई जेल चलानको आदेश

काठमाडौं । कम्बोडियाका राजा नोरोदम सिहामोनीले प्रतिपक्षी दलका प्रमुख नेतालाई जेल चलान गर्ने आदेश जारी गरेका छन्। सानो प्रतिपक्षी दल खमेर पावर पार्टीका नेता सौर्न सेरेइ राधालाई जेल चलानको आदेश

सडकमा राखिएका सामग्री तत्काल हटाउन महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी रुपमा सडकमा राखिएका सामग्री तत्काल हटाउन सबैलाई निर्देशन दिएको छ । महानगरपालिकाले सूचना निकालेर विभिन्न क्षेत्रमा राखिएका निर्माण सामग्रीका कारण पैदलयात्रुलाई असुविधा भएको, शहरी सौन्दर्यमा

निरु पाल धम्की प्रकरणः तीन सातासम्म अनुसन्धान अपुरो, घटना वास्तविक कि बनावटी ?

काठमाडौं । १५ साउन साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थित गल्लीमा सांसद निरुदेवी पाललाई एक अपरिचितले पेस्तोल ताकेर ज्यान मार्न धम्की दिएको खबर सार्वजनिक भयो । तेस्रो दिन महानगरीय प्रहरी

निर्मला हत्या प्रकरणः गृहमन्त्रीले भनेका दुई जना खैं को हुन् र कहाँ छन् ??

काठमाडौं । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको मुख्य अभियुक्तको रुपमा दिलीप बिष्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्यो । तर प्रहरीले वास्तविक दोषीलाई लुकाएर सुस्त

पुरानो मापदण्ड खारेज , अब ८ तले घर बनाउन पाइने

काठमाडौं । राजधानीको भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा अब आठ तले घर बनाउन पाइने भएको छ । घरको उचाइ कम हुँदा पुरानो शहरी क्षेत्रका बासिन्दालाई समस्या पर्दै आएको गुनासो

केरुङमा रोकिए करोडौंका सामान

काठमाडाैं । रसुवागढी नाकासहित तीन स्थानमा गएको पहिरोले यातायात अवरुद्ध भएपछि नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किएका छन् । रसुवागढीको नाका नजिकैके पहिरो, घटटेखोलाको पुललार्य बाढीले पुर्याएको क्षति

मन्त्री पोखरेलको भनाइ -विद्यालय बाहिर रहेका बालबालिकाका लागि सङ्घीयता आएको छैन

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विद्यालय बाहिर रहेका बालबालिकाका लागि सङ्घीयता नआएको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा जयगोविन्द साह अध्ययन केन्द्रले जनकपुरमा आयोजना गरेको

लिभरपुलले अस्वीकार गर्‍याे दुई बिलियन पाउन्डको प्रस्ताव

काठमाडौं । म्यानचेस्टर सिटीका अरवियन मालिक सेख मन्सुरको २ विलियन पाउन्डको प्रस्तावलाई लिभरपुलले अस्वीकार गरेको छ । सिटी पछि लिभरपुललाई पनि आफ्नो बनाउन चाहेका सेखको सो प्रस्ताव असफल भएपछि उनले केही

साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीलाई मृत्युदण्डको माग

काठमाडौं । साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ । सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो । सुन्नीको नियन्त्रणमा

एम्बुलेन्ससमेत नभएका स्थानीय तहका प्रमुखलाई लाखौंको गाडी !

काठमाडौं । जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्कतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो  सुविधामा लगानी गरिरहेका छन् । स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो

मलेसियासँग श्रम सम्झौताः अब नेपाली कामदारलाई यस्तो सहज

काठमाडौं । मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रम सम्झौता हुने भएको छ । सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ । अब मलेसिया कामदार पठाउने