Jagaran News

चोरीको गाडीसहित १० लाख बढीको सामान नियन्त्रणमा

काठमाडौं । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट प्रहरीले दुई चोरीको गाडीसहित रु १० लाख बढीको सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार

त्रिविमा आर्थिक घोटाला, हिनामिना छानबिन गर्न माग

काठमाडौँ  । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयमा आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरेको छ । नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिले युएसएआइडीमार्फत मानवशास्त्र सङ्कायका आएको रकम प्राध्यापकहरुले आर्थिक

प्रचण्डले भने- उद्योगी व्यवसायीलाई जथाभावी कस्न हुँदैन

काठमाडौँ । ने क पा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी व्यवसायीलाई राज्यले जथाभावी ‘कस्न’ नहुने बताएका छन् । राज्यले उद्योगी व्यवसायीलाई राष्ट्र सेवकको रुपमा कम र नाफाखोरीको रुपमा बढी

पत्रकार रिजाल महासङ्घ सदस्यबाट निलम्बित

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य पत्रकार प्रमोद रिजाललाई निलम्बन गरिएको छ । महासङ्घ जिल्लाकार्यसमितिको बुधबार यहाँ बसेको बैठकले पत्रकार रिजालले फेसबुकमा महिला पत्रकारलाई अश्लिल भाषामा गालीगलौज गरेकाले

अब सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने, केन्द्रमा कृषि यान्त्रीकरण इकाई राख्न माग

काठमाडौं । अब सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत सातै प्रदेशमा निर्देशनालय खोल्ने र प्रत्येक प्रदेशमा हावापानी, वातावरण र माटो

आमाको कुटाइबाट छोरीको ज्यान गयो

काठमाडौं । आमाको कुटाइबाट आठ वर्षीया छोरीको ज्यान गएको छ। विर्तामोड नगरपालिका ५ सुब्बा चोककी २७ वर्षीया हेमन्ता लिम्बुको कुटाइबाट आठ वर्षीया छोरी सफलताको ज्यान गएको हो। उनको उपचारको क्रममा

सेनाको कल्याणकारी कोषमा झण्डै ४१ अर्ब ३० करोड

काठमाडौँ । सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात रु ४१ अर्ब २९ करोड ८२ लाख ४६ पुगेको छ । कोषद्वारा सैनिक मुख्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर कूल मौज्दातमध्ये पाँच अर्ब ५२

करेन्ट लागेर एकजनाको मृत्यु, दुईजना घाइते

काठमाडौं । नुवाकोट जिल्लाको लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सो घटनामा अन्य दुई घाइते भएका छन् । आज बिहान साढे ६ बजे बिजुलीको पोल ढल्केर

‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ घोषणा

काठमाडौैं।  यौनजन्य हिंसा रोक्न चितवनका विभिन्न सङ्घसंस्थाको पहलमा बुधबारदेखि ‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ शुरु गरिएको छ । यौनजन्य हिंसाविरुद्ध समुदायलाई सचेत बनाउन अभियान थालिएको अभियानकी संयोजक मीना खरेलले जानकारी दिनुभयो

चिनीया प्रविधिको मकै अब नेपालमा

काठमाडौं । मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने अभिप्रायले सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि तालीम आयोजना गरिएको छ । हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका

संघीय मामिला मन्त्रालयद्वारा स्थानीय तहको करबारे छानबिन सुरु

काठमाडौैं।  स्थानीय तहले लिइरहेको विभिन्न शीर्षकका करबारे अध्ययन गर्न  समिति गठन गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गाना र राष्ट्रिय प्राकृतिक

संवैधानिक परिषद्को बैठक आज, प्रधानन्यायाधीशका लागि नाम सिफारिस गरिने

काठमाडौं। सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बस्दै छ। यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले