Jagaran News

पराजुलीले थप दुई वटा जन्ममिति पेस गरेको सरकारी अभिलेखमै फेला

काठमाडौँ । दुईथरी जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीले थप दुई वटा जन्ममिति पेस गरेको सरकारी अभिलेखमै फेला परेको छ । न्यायपरिषदले पराजुलीको जन्ममिति २०१० साल बैशाख १६ लाई कानुनी

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । सुनसरीको इनरुवामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई इनरुवाकाे बबियामा दुर्घटना हुँदा सुनसरी हरिनगरा–३ का २३ वर्षीय अमरेश कुम्बरको ज्यान

अमेरिकी खर्च विधेयकमा हस्ताक्षर, सरकारी कामकाज पुनः सुचारु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खर्चसम्बन्धी नयाँ पारित विधेयकमा हस्ताक्षर गरेर त्यसलाई कानुनी रुप दिएका छन् । विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गरेसँगै छोटो समयका लागि बन्द भएको अमेरिकी सरकारी कामकाज

चलचित्र ‘मंगलम’को ट्रेलर सार्वजनिक

काठमाण्डौं । चलचित्र ‘मलम’को ट्रेलर सार्वजनिक भएको छ । विराज प्रोडक्सन र गुण सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘मलम’को ट्रेलरमा पारिवारिक कथालाई प्रस्तुत समेटिएको छ । प्रेम कथामा आधारित उक्र चलचित्रमा

बुढासुव्वाको उपाधिका लागि पुलिस र थ्रीस्टार भिड्ने

काठमाडाैं – बुढासुव्वा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज थ्रीस्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुदै छ । धरान रंगशालामा आज हुने फाइनल खेलमा थ्रीस्टार र पुलिस क्लबबीच प्रतिस्पर्धा हुने

स्वास्थ्य संस्थामा ८ हजार चिकित्सक अभाव

काठमाडौं– स्वास्थ्य उपचारलाई संविधानले नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको छ । संविधानले मौलिक हकका रुपमा स्वीकारेको त्यही स्वास्थ्य क्षेत्रमा भने आवश्यक चिकित्सकको चरम अभाव देखिएको छ । सरकारले आवश्यकताअनुसार

समानुपातिकमा पुरुषलाई राहत

काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा धेरै महिला निर्वाचित भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ उनीहरूको संख्या केही घटेको छ।एमालेबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दुई र राष्ट्रियसभामा ११ गरी १३ महिला निर्वाचित भएका छन्। कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला

राजपा र फोरमले प्रधानमन्त्रीसमक्ष भाग मागे

काठमाडौँ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि तीन जनाको नाम सिफारिस गर्ने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । सरकारको सिफारिसमा एक महिलासहित तीन जनालाई राष्ट्रियसभा सदस्यमा

प्रदेशमा तत्कालै तीन सय ३६ गाडी आवश्यक: कुन प्रदेशमा कति ?

काठमाडौं। सात वटै प्रदेशलाई तत्काल ३ सय ३६ गाडी आवश्यक रहेको छ। सरकारले हरेक प्रदेशमा १४ देखि १६ गाडी केन्द्रले पठाउन भएको छ भने बाँकी प्रदेशमै व्यवस्थापन गर्नुपर्ने छ। प्रदेश

बिहेको अघिल्लो रात बेहुला बेपत्ता, ६ दिन बित्दासमेत फेला परेनन्

काठमाडौं । । घरमा कामको चटारो थियो, बिहेका लागि सरसामान जोरजाम पारिदैं थियो । अघिल्लो दिन अकस्मात बेहुला हराए । गत सोमबार विवाहको लगन जुराइएको थियो । गैंडाकोट–१४ का २९ वर्षीय बालकृष्ण

चमेलीया जलविद्युतको आज प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

काठमाडौं । राष्ट्रिय गौरबको चमेलिया जलविद्युत आयोजनाको शनिबार औपचारिक उदघाटन गरिदैछ । नेपालको लगानीमा निर्माण सम्पन्न भएको ३० मेगावाटको आयोजना प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । आयोजनाको उद्घाटनका लागि

सिंचाइ मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, सचिवसहित ३ जना बेपत्ता

काठमाडौं ।  सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेकाे जिप धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खस्दा सिंचाइ मन्त्रालयका सचिव  यादवसहित तीनजना बेपत्ता भएका छन् । बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं