Jagaran News

टिकापुर घटनाका मुख्य आरोपी चौधरी सहित २४ जना कारागारभित्रै अनशनमा !

काठमाण्डौं । टिकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरीसहित २४ जना बन्दी कारागारभित्रै अनशनमा बसेका छन्। कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित चौधरीसहित टीकापुर घटनालगत्तै प्रहरी पक्राउ परी

कांग्रेस संसदीय दलको नेताका लागि आज चुनाव, चुनिएलान् त देउवा ?

काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज चुनाव हुँदैछ । बिहान १० बजेदेखि १ बजेसम्म हुने चुनावका लागि सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन्

पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज नेपाल आउँदै, यस्तो छ भ्रमणको कार्यतालिका

काठमाडौँ ।  पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासी दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन्। अब्बासी दिउँसो २ बजे काठमाडौँ आइपुग्ने कार्यतालिका छ। प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा अपराह्न ५ बजे नेपाली सेनाले

बसले मोटरसाइकललाई ठक्कर दिंदा दुर्ई प्रहरीको मृत्यु

काठमाडौं । पोखराको विजयपुरमा गएराति दुर्घटनामा दुई प्रहरीको मृत्यु भएको छ । बागलुङबाट काठमाडौं जादै गरेको बा४ख ५७५८ नम्बरको बसले पोखरा आउँदै गरेको ग११प ३६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा

निजी विद्यालयको शुल्क निर्धारणमा अन्योल, काठमाडौंमा शुल्क नबढाउने

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुन केही समय मात्रै बाँकी रहँदा निजी विद्यालयको शुल्क निर्धारण अन्योलमा छ । विद्यालय शिक्षाको अधिकार पाएका स्थानीय तहले अहिलेसम्म शुल्क निर्धारण गर्न सकेका छैनन्

अफगानिस्तानमा सरकारी सेनाको कारवाही: ७० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा सरकारी सेनाले दुई दिनसम्म चलाएको सुरक्षा कारबाहीमा ७० जनाको मृत्यु भएको छ । सेनाले गरेको सुरक्षा कारबाहीमा परी ५० जना सरकारविरोधी लडाकू तथा २० जना इस्लामिक स्टेट

प्रदेश र स्थानीय तहमा बजेट निर्माणमा समस्या

काठमाडौं । स्थानीय तह र प्रदेशमा बजेटसम्बन्धी प्राविधिक ज्ञान भएका कर्मचारी नहुँदा आगामी आर्थिक वर्षको आयव्यय विवरण (बजेट) बनाउन समस्या हुने भएको छ । सात सय ५३ वटा स्थानीय तह र

संघीय नेपालको ऐतिहासिक संसद् बैठक आजबाट

काठमाडौं । संघीय संसद्का ३३४ मध्ये ३२६ सांसदले आइतबार शपथ लिएका छन् । प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्ट्रिय सभाका ५५ सांसदले शपथ गरेका हुन् । राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभाका

यस्तो छ सभामुखदेखि राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनको कार्यतालिका सर्वदलीय बैठकले स्वीकृत गरेको छ । संघीय संसद् सचिवालयले सो कार्यतालिका बनाएको हो । कार्यतालिकाअनुसार २६

तीन विषयले लम्बियो सरकार-फोरम सहमति

काठमाडौं । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री केपी ओलीको प्रयास लम्बिएको आजको नयाँ पत्रिकामा खबर छ। फोरमसँग पटक–पटक वार्ता भए पनि ठोस सहमति जुट्न सकेको छैन। आइतबार

भ्रष्टाचार आरोपमा थुनिएका पूर्व महानिर्देशक शर्मा ४५ लाख धरौटीमा छुटे

काठमाडौं । रु.४ करोड भन्दा बढि भ्रष्टाचार मुद्दा खेपिरहेका आन्तरीक राजश्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मा दोस्रो भ्रष्टाचार मुद्दामा ४५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

सरकार-फोरम वार्ता बिना निष्कर्ष टुंगियो, बिवादमा स्वास्थ्य मन्त्रालय

काठमाडौं ।   संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा सत्तारुढ एमाले–माओवादी र संघीय समाजवादी फोरम नेपालबीचको वार्ता बिना निस्कर्ष टुङगिएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको प्रधानमन्त्रीको  कार्यकक्षमा बसेको बैठक सकरात्मक