Jagaran News

अवैध कलेजमा पाँच वर्षदेखि नर्सिङ पढाइ , अन्योलमा विद्यार्थीको भविष्य

काठमाडौं – चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको

एमाले माओवादी एकता प्रक्रियाः दुई दलको यस्तो छ विकल्प

काठमाडौं । एमाले र माओवादी एकता लम्बिएको छ । राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि तीन विषयमा तत्काल गाँठो फुक्ने स्थिति नदेखिएपछि एकता घोषणाको तयारी लम्बिएको हो

नयाँ बर्षदेखि खारेज हुँदैछन् यी कार्यालय

काठमाडौं । संघीय व्यवस्थाअनुरुप प्रशासनले आकार लिन थालेसँगै जिल्लास्तरका अधिकांश सरकारी कार्यालय यही चैत मसान्तबाट खारेज हुने भएका छन् । संविधानबमोजिम स्थानीय, प्रदेश र केन्द्रीय सरकार गठन भएपछि ती कार्यालयहरु खारेज

पेट्रोल र डिजलको मूल्य फेरी बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले पेट्रोल, डिजल र मट्टितेलमा २-२ रुपैयाँ मूल्यवृद्धि गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोल १०५ रुपैयाँ भएको

संसद्को पहिलो अधिवेशन आजै अन्त्य: राष्ट्रपति कार्यालयलाई थाहा छैन

काठमाडौं । संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन

डीपीएल : काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित, रसिद खानको ४ विकेट

काठमाडौं । काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) मा लगातार दोस्रो जित हात पारेको छ। सोमवार भएको खेलमा काठमाडौंले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको हो। प्रतियोगितामा रुपन्देहीको यो लगातार दोस्रो

१९५० को सन्धिबारे कुरै उठ्दैन : पूर्व राजदुत थापा

काठमडौं । पूर्व राजदुत तथा नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका संयोजक एवम् पूर्व राजदुत डा। भेषबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै नहुने

गृह प्रशासन सुधारका लागि ८२ बुँदे सुधार कार्य योजना सार्वजनिक

काठमाडौं । गृह प्रशासन सुधारको लागि गृहमन्त्री रामबहादुर थापा बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित एक समारोहको आयोजना गरी

सुर्खेतको चिङ्गाड गाँउपालिका तरुण दलको अध्यक्षमा रेग्मी,नेतृत्व कुसल रुपमा निर्वाह गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेस निकट युवाहरुको भातृ संगठन नेपाल तरुण दल जिल्ला समिति सुर्खेतले संगठन विस्तारलाई तीव्रता दिएको छ । समितिले जिल्लाका नौं स्थानीय तहमा नयाँ कमिटी विस्तार थालेको छ

स्वावलम्बन लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा भोजराज बस्याल

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. को प्रमुख कार्यकारी अधिकृत पदमा श्री भोजराज बस्याल नियुक्त भएका छन् । २०७४ चैत्र १८ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले बस्याललाई ४

एक नम्बर प्रदेशसभा बैठक बस्दै, आर्थिक कार्यबिधि पास हुने

काठमाडौँ । एक नम्बर प्रदेशसभा बैठक सोमबार बस्दैछ । १४ गतेको संसदमा पेश भएको आर्थिक कार्यबिधि सोमबार पास हुने भएको छ । संशोधन दर्ताका लागि तोकिएको ७२ घण्टामा कुनै संशोधन

काश्मिरमा सुरक्षाकर्मीको कारवाही: ११ विद्रोही मारिए

एजेन्सी  । भारत प्रशासित जम्मु काश्मिरमा सुरक्षाकर्मीको कारवाहीमा परि १२ जना विद्रोही मारिएका छन् । शोपियां जिल्लामा सेनाले चलाएको कारवाही अभियानमा विद्रोही मारिएका हुन् । उक्त जिल्लाको कचडोराका झण्डै तीन